23/05/2025
घर टाढा भए पनि, निगरानी नजिकै हुन्छ।"
4जी राउटर क्यामेरा: जहाँ–जहाँ सिम कार्ड, त्यहाँ–त्यहाँ निगरानी अब सुरक्षा तपाईंको मोबाइल डाटासँग जोडियो।"
एक क्यामेराले सबै हेर्छ – 4G सँग सधैं अनलाइन।"
क्यामेरा जडान गर्नुहोस्, सिम राख्नुहोस्, अनि हेर्नुहोस् – जुनसुकै ठाउँबाट।"
साधारण इन्टरनेट होइन, स्मार्ट सुरक्षा समाधान!"
न WIFI चाहिन्छ, न झन्झट – 4G सँग सजिलो निगरानी।
2-in-1 4G Router CCTV Camera फाइदाहरू :
1. जहाँसुकै प्रयोग गर्न सकिने
* सिम कार्ड प्रयोग गरेर नेटवर्क उपलब्ध भएको ठाउँमा सजिलै जडान गर्न सकिने।
* ग्रामीण क्षेत्र वा इन्टरनेट पहुँच नभएको स्थानमा पनि प्रयोग गर्न मिल्ने।
2. दुई उपकरण, एक समाधान
* क्यामेरा र राउटर एउटै उपकरणमा हुने भएकाले छुट्टाछुट्टै उपकरणको झन्झट हटाउने।
* केबलिङ लागत र जडानको झन्झट कम हुने।
3. Wireless निगरानी
* तारबिनै 4G नेटवर्कमा जोडिने भएकाले सहज निगरानी।
* घर, अफिस, निर्माण स्थल, वा खेतबारीजस्ता कुनै पनि ठाउँमा उपयोगी।
4. डाटा सुरक्षित राख्ने
* SD कार्ड Support , जसले पुरानो रेकर्ड सुरक्षित राख्न सहयोग पुर्याउँछ।
* Wifi Network नपुगेका ठाउँमा पनि सुरक्षा र इन्टरनेट सेवा उपलब्ध गराउने।
For more details:- Mobile:-9802030432
email:[email protected]