14/05/2026
New Scenic homy cute house Sale Hattiban /Harisiddhi Lalitpur
Gharghaderi ID NO: 9377
नयाँ बस्ती / उत्कृष्ट लोकेशन
हात्तिवन/ (हरिसिद्धि हाइट) को भीआईपी प्लटिङ क्षेत्रमा सुन्दर नयाँ घर बिक्रीमा!
लोकेशन: लिटल एन्जल स्कुलबाट १ किमि
नेपाल क्यान्सर हस्पिटलबाट ५०० मिटर
बाटो: 13-20 ft.
क्षेत्रफल: 3 आना
विशेषता: रमणीय खुल्ला ठाउँ, सफा, उज्यालो र व्यवस्थित।
रमणीय हाइट र खुला स्थानमा रहेको यो घर आरामदायी जीवनका लागि उत्तम l