Sahuji ko E-shop

Call Directions Contact the business

Sahuji ko E-shop Sahuji ko E-shop provides you a high quality products.With us you're just a few click away from your favorite products.we promised you a good quality services.

"your choice, our deliver"

23/06/2024

📌 PU Foam Spray Fillerको प्रयोगले तपाईँको घरमा भएको कुनै पनि प्वाल/ चकेंको भिता आदिमा सजिलोसँग टाल्न/भर्न सक्नुहुन्छ
यो फोम स्प्रेको प्रयोगले तपाईँको घरमा भएको दुलो/प्वाल बाट छिर्ने मुसा, किरा, कमिला, साङ्ला,अदि बाट मुक्ति पाउनुहुनेछ ।
Price💸:Rs 1150 only.
Quantity:750ml
Limited stock available.

👉Order गर्न : आफ्नो फोन नं र ठेगाना छोड्नुहोला
☎️ : 9851152469
☎️ :9860726874

Note==धेरै फेक अन्लाईन हरु छन बजार मा अहिले।।सामान किन्दा दर्ता भको अन्लाइन सङ मात्रै लिनु होला।।हामी दर्ता भयेर नै चलेको कम्पनी हौँ

Sahuji ko E-shop
Pan no=614417559

Dear customers, Happy New Year 2080! May God keep you happy and healthy in this new year.Thanks for choosing us and putt...
13/04/2023

Dear customers, Happy New Year 2080! May God keep you happy and healthy in this new year.
Thanks for choosing us and putting your trust in our service, wishing to serve you again in this new year.Having customers like you all makes us happy beyond measure. we (Sahujiko E-Shop) look forward to continuing to serve you with fine assistance and effort.नयाँ बर्ष २०८० को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना तपाइहरु सबै मा|❤️

26/12/2022

🔥New Arrival! New Arrival!! New Arrival!!!
👉घर आगन बाईक कार सफा गर्न एकदम सजिलो
👉३/४ वटा मोड भएको
👉पानी को फोर्स बडाउने
👉प्रयोग गर्न एकदम सजिलो
👉छिट्टै अर्डर गर्नु होस्
Call📞9860726874
✍ Order गर्नको लागी आफ्नो नम्बर र ठेगाना दिनुहोला |

26/12/2022

👉Discount Price: Rs.999 Only 🥰Waterproof Magic Caulk Tape
आब आफ्नो घरमा भएको किचनको बेसिन, बाथरूम को कम्बोड, झ्यल-ढोका वा भित्ता मा भएको GAP लाई सजिलै टाल्न सकिने र पनि चुइने समस्या बाट मुक्ती देने Waterproof Magic Caulk Tape

Size : length - 3.2 Meter (126 Inches) / Width - 4 cm

Order गर्न : आफ्नो फोन नं र ठेगाना छोड्नुहोला
Phone: 9860726874

26/12/2022

आब कपडा धुन एक्दमै सजिलो र सफा बनाउने अनि साबुन पनि फारु हुने साबुन र ब्रस एकै चोटी लगाउन मिल्ने 2 IN 1 Roller Soap Dispenser 😍

Price: Rs.999 Only

Order गर्न : आफ्नो फोन नं र ठेगाना छोड्नुहोला
☎️Phone: 9860726874

Sahuji ko E-shop provides you a high quality products.With us you're just a few click away from your favorite products.w...
11/08/2022

Sahuji ko E-shop provides you a high quality products.With us you're just a few click away from your favorite products.we promised you a good quality services.
"your choice, our deliver"

जीवनको प्रत्येक पाइलामा ज्ञान प्रदान गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात गुरुहरुमा हार्दिक नमन!!!गुरु पूर्णिमाको शुभकामना!🕉️...
13/07/2022

जीवनको प्रत्येक पाइलामा ज्ञान प्रदान गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात गुरुहरुमा हार्दिक नमन!!!
गुरु पूर्णिमाको शुभकामना!
🕉️☮️

06/05/2022

🔥Foldable Clothing Storage Box🔥 📦
🔥लुगा पट्याएर छरितो तरिका ले राख्न मिल्ने बक्सा🔥
पहिॅला रु 2000/-
🤩 😍अहिले मात्र रु 1499/-😍🤩
🙌छिटै मौकाको फाईदा उठाउनु होस्।🙌

💥🔥के तपाई आफ्नो र नानीबाबुहरु को कपडालाई मुसा, किरा, फट्यांग्राले काटेर हैरान हुनु भएको त छैन ?? अब चिन्ता लिनु पर्दैन, Sahujikoeshop ले ल्याएको छ Folding Cloth Storage Box 💥💥

✅विभिन्न खालको समानहरु राख्न र मिलाउन धेरै नै उपयुक्त।
✅कपडाहरु लाई धुलो, किरा, मुसा हरु बाट बचाउने I
✅बच्चाहरु को खेलौना, किताब, लुगा राख्न एकदमै उपयुक्त।
✅फलाम को Frame ले यसलाई बलियो स्वरुप दिनुको साथै कुच्चिन बाट नि जोगाउछ l
✅विभिन्न Design/Colour मा उपलब्ध यो Storage Box ले तपाइको कोठा को स्वरुप बदल्ने छ
आफुलाई नचाहिएको बेला मा सजिलै Fold गरेर राख्न एकदमै उपयुक्त।
✅Water Proof हुनुका साथै बाहिरी भाग लाई सजिलै तरिकाले पुछेर सफा गर्न सकिने l
✅कपडा लाई यो Storage Box मा राखि आफ्नो कोठाको जुनसुकै ठाउमा लगेर राख्न सकिन्छ l
✅Transparent View र Double sided chain हुने भएकोले गर्दा हतार को समयमा आफुलाई चाहिएको कपडा जुनसुकै बेला मा पनि सजिलै निकाल्न र राख्न सकिन्छ l
✅यस Storage Box मा handle हुने भएको ले सजिलै तपाइको कपडा सहित सुरक्षित साथ Cupboard, Wardrobe, Storage Cabinet मा बोकेर राख्न या सार्न सकिन्छ l
✅धेरै थरिका का सामन राख्न मिल्ने यो storage Box मा चारै पट्टि chain हुने हुदा खोल्न र लगाउन पनि एकदमै सजिलो छ l

🛒 अर्डर गर्नकोलागी कल गर्नुहोस:Call us : 📞 NCELL 9818138200 📞 NTC 9860726874
📱 /9860726874
whatsapp no: 9860726874
viber no: 9860726874
📦🚚अर्डर गर्नकोलागी , कृपया हजुरको मोबाइल नम्बर र डेलिभरी गर्नु पर्ने ठेगाना दिनुहोस 📩 अथवा हामीलाई कल गर्नुहोस: 😍धन्यवाद.🙏

Address

National Business Trade Center 1st Floor
Kathmandu
670705

Telephone

+9779860726874

Website

Alerts

Be the first to know and let us send you an email when Sahuji ko E-shop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sahuji ko E-shop:

Shortcuts

Share