Ranesh Enterprises

Ranesh Enterprises contact : 9861085217 ( whatsapp) or
9808724283

16/09/2026

Phusre Bazaar Chowk, Dharan -13 ko Commercial Property Bikrima ( Land with Wooden House )

Purja ma 1 Katta( Field ma 17 Dhur)

Total Mulya = 1 Crore 75 Lakh Matra

Contact = 9808724283

12/08/2026

व्यापारको लागी स्टेनलेस स्टील तेल निकाल्ने मेशिन (Three Phase 5HP COLD PRESS INDIAN MACHINE ):

विषेश अफर मूल्य : रु ५,२५, ooo ( पाँच लाख पच्चीस हजार मात्र )

डेलिभरी शुल्क यस मूल्यमा समावेश छ।

मेसिनको बारेमा पूर्ण जानकारीको लागि कृपया आफ्नो सम्पर्क नम्बर छोड्नुहोस् वा 9861085217 / 9808724283 मा कल गर्नुहोस्।

कार्यालय स्थान : कुलेश्वर गणेशस्थान नजिक, काठमाडौं - १४

मेसिनको स्पेसिफिकेशन र विवरण:

- वजन: २०० + केजी
- मोटर पावर: ५ HP ( Three Phase Crampton Greaves
Motor)
- कुल वाट : ८५oo वाट
- काम गर्ने क्षमता: अधिकतम ६० केजी/घन्टा input (कच्चा
पदार्थ अनुसार)
- नेपाली कालो तोरी ६० किलो प्रति घण्टा input
- यस मेसिनमा पिनालाई दोहोर्याउन आवश्यक पर्दैन किनभने
पिनामा करिब एक देखि दुई प्रतिशत मात्रै तेल रहन्छ|
- SS304 # FOOD GRADE Stainless Steel निर्मित
- नियन्त्रण: ५० देखि ३००डिग्री सेन्टिग्रेड
- Size: L ४२ X W २४ X H ४८ ( Inch )
- 2 वर्षको वारेन्टी
- सबै oil seed and nut को तेल निकाल्न सकिन्छ
- यो मेसिन कम मर्मतसम्भार प्रकार हो

यदि तपाईं कम लागतमा घरमा तेल उत्पादनको सानो व्यवसाय सुरु गर्न चाहनुहुन्छ भने यो उत्तम सुरुवात हो। तपाईंले आफ्नो परिवारका सदस्यहरूलाई कामदारको रूपमा प्रयोग गर्न सक्नुहुन्छ। मेसिन भारतमा बनेको हो। अपरेट गर्न सजिलो, सफा र कम आवाजको छ|

Shout out to my newest followers! Excited to have you onboard! Vikash Thapa, Rajiv Mandal, Bikram Dillungchha Bunchhat, ...
05/08/2026

Shout out to my newest followers! Excited to have you onboard! Vikash Thapa, Rajiv Mandal, Bikram Dillungchha Bunchhat, AnG ChhirinG SherpA, Munna Poddar, शिव सापकोटा, Suresh Rana

Shout out to my newest followers! Excited to have you onboard! Sunil Sapkota, Umesh Dhungal, Bikash Kshetri
15/07/2026

Shout out to my newest followers! Excited to have you onboard! Sunil Sapkota, Umesh Dhungal, Bikash Kshetri

07/07/2026

व्यापारको लागी स्टेनलेस स्टील तेल निकाल्ने मेशिन ( COLD PRESS INDIAN MACHINE ):

मेसिनको मूल्य : रु 4,05,000 ( चार लाख पाँच हजार मात्र )
डेलिभरी शुल्क यस मूल्यमा समावेश छ।

मेसिनको बारेमा पूर्ण जानकारीको लागि कृपया आफ्नो सम्पर्क नम्बर छोड्नुहोस् वा 9861085217 / 9808724283 मा कल गर्नुहोस्।

यो मेशीन थ्री फेज मोटर र सिंगल फेज मोटर दुवैमा पाईन्छ । थ्री फेज मोटर भएको मेशीन लगातार नन स्टप चलाउन सकिन्छ । सिंगल फेज मोटर भएको मेशीन ३ घण्टा चलाए पछि १५ मिनेट विश्राम लिएर फेरि यसरी नै लगातार चलाउन सकिन्छ ।

कार्यालय स्थान : कुलेश्वर गणेशस्थान नजिक, काठमाडौं - 14

मेसिनको स्पेसिफिकेशन र विवरण:
- वजन: 125 + केजी
- मोटर पावर: 3 HP ( Godrej Motor)
- कुल वाट : 4400 वाट
- भोल्टेज: 220V
- काम गर्ने क्षमता: अधिकतम 40 केजी/घन्टा input (कच्चा
पदार्थ अनुसार)
- नेपाली कालो तोरी 40 किलो प्रति घण्टा input
- यस मेसिनमा पिनालाई दोहोर्याउन आवश्यक पर्दैन किनभने
पिनामा करिब एक देखि दुई प्रतिशत मात्रै तेल रहन्छ|
- SS304 # FOOD GRADE Stainless Steel निर्मित
- नियन्त्रण: 50 देखि 300 डिग्री सेन्टिग्रेड
- Size: L 815 X W 350 X H 890 ( mm)
- 1 वर्षको वारेन्टी
- सबै oil seed and nut को तेल निकाल्न सकिन्छ
- यो मेसिन कम मर्मतसम्भार प्रकार हो

यदि तपाईं कम लागतमा घरमा तेल उत्पादनको सानो व्यवसाय सुरु गर्न चाहनुहुन्छ भने यो उत्तम सुरुवात हो। तपाईंले आफ्नो परिवारका सदस्यहरूलाई कामदारको रूपमा प्रयोग गर्न सक्नुहुन्छ। मेसिन भारतमा बनेको हो। अपरेट गर्न सजिलो, सफा र कम आवाजको छ|

07/07/2026

I got over 100 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

17/06/2026

सानो ब्यापार / घरको उपयोगको लागी प्रिमियम स्टेनलेस स्टील ग्राइन्डिङ ( पीस्ने) मेसिन two in one type (अन्न, मसला र जडीबुटी आदिका लागि):

मूल्य : Rs 40,000 (चालीस हजार मात्र)

मेसिनको बारेमा पूर्ण जानकारीको लागि कृपया आफ्नो सम्पर्क नम्बर छोड्नुहोस् वा 9861085217 / 9808724283 मा कल गर्नुहोस्।

मेसिन single फेज लाइनमा न्यूनतम 15A होम लाइनमा सञ्चालन गर्न सकिन्छ|

कार्यालय स्थान : कुलेश्वर गणेशस्थान नजिक, काठमाडौं - 14

मेसिनको स्पेसिफिकेशन र विवरण:

मेसिनको वजन: 45 किलो
इलेक्ट्रिक मोटर: 1 HP (2800 rpm)
बिजुली खपत: 0.75 युनिट प्रति घण्टा
Hopper क्षमता: 4 देखि 5 kg
कन्टेनर क्षमता: 5 किलो
मेसिनको साइज: L 528 × W 360 × H 800 (mm)
प्रतिघण्टा पीस्ने क्षमता : गहुँ : १२ किलो, बेसन : १५ किलो, चामल : ८ केजी, मकै : ८ केजी , धनिया : ८ केजी , हल्दी : ८ केजी , कफी : १० किलो आदि
वारेन्टी: 1 वर्ष

मेसिन भारतमा बनेको हो | मेसिन सञ्चालन गर्न र सफा गर्न धेरै सजिलो छ | यो मेसिन ४ घण्टा घण्टा सम्म निरन्तर चलाउन सकिन्छ। त्यसपछि मेसिनलाई १ घण्टा आराम दिनुपर्छ र फेरि सञ्चालन गर्न सकिन्छ। पिसानी पछि मेसिनको च्याम्बर ९० ​​प्रतिशत अटो क्लिन ( auto clean) हुनेछ|

17/06/2026

भारतमा निर्मित तेल निकाल्ने मिनी कमर्शियल मेशिन ( COLD PRESS):

मूल्य : Rs 2,05,000( दुई लाख पाँच हजार मात्र हजार मात्र)

डेलिभरी शुल्क यस मूल्यमा समावेश छ।

मेसिनको बारेमा पूर्ण जानकारीको लागि कृपया आफ्नो सम्पर्क नम्बर छोड्नुहोस् वा 9861085217 / 9808724283 मा कल गर्नुहोस्।

मिनी कमर्शियल जुन single फेज लाइनमा न्यूनतम 16A घरको बिजुलीमा सञ्चालन गर्न सकिन्छ|

कार्यालय स्थान : कुलेश्वर गणेशस्थान नजिक, काठमाडौं - 14

मेसिनको स्पेसिफिकेशन र विवरण:
- वजन: 45 केजी
- मोटर पावर: 1.5 HP
- कुल वाट : 1500 वाट
- भोल्टेज: 220V
- काम गर्ने क्षमता: 12 केजी/घन्टा (कच्चा पदार्थ
अनुसार)
- तोरी 12 किलो प्रति घण्टा पेल्छ ( Input capacity)
- यस मेसिनमा पिनालाई दोहोर्याउन आवश्यक पर्दैन किनभने
पिनामा करिब एक देखि दुई प्रतिशत मात्रै तेल रहन्छ
- SS304 # FOOD GRADE Stainless Steel निर्मित
- नियन्त्रण: 50 देखि 300 डिग्री सेन्टिग्रेड
- Size: L 29 X W 15 X H 16.5 ( INCH )
- 1 वर्षको वारेन्टी
- सबै oil seed and nut को तेल निकाल्न सकिन्छ
- 2 घण्टा लगातार चलाउन सकिन्छ | 2 घन्टापछि मेसिनलाई 30
मिनेटका लागि रोकेर फेरि 2 घण्टा सञ्चालन गर्न सकिन्छ ।
यसरी लगातार चलाउन सकिन्छ ।

यदि तपाईं कम लागतमा घरमा तेल उत्पादनको सानो व्यवसाय सुरु गर्न चाहनुहुन्छ भने यो उत्तम सुरुवात हो। तपाईंले आफ्नो परिवारका सदस्यहरूलाई कामदारको रूपमा प्रयोग गर्न सक्नुहुन्छ। मेसिन भारतमा बनेको हो। अपरेट गर्न सजिलो, सफा र कम आवाजको छ|

Address

KULESHWOR
Kathmandu

Telephone

+9779861085217

Website

Alerts

Be the first to know and let us send you an email when Ranesh Enterprises posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ranesh Enterprises:

Shortcuts

Share

Category