27/04/2026
अमेरिकामा बस्ने टङ्क दाहाल लेख्छन्।
गृहमन्त्री सुदन गुरुङको राजीनामा आयो त्यसमा छानबिन पनि होला। तर एउटा बैंकले ग्राहकको खाता र त्यो सम्बन्धी सम्पूर्ण विवरण गोप्य राख्नु पर्ने हो। तर एउटा पत्रकारलाई दिएर आफ्नो ग्राहकको व्यक्तिगत विवरण छताछुल्ल बनाउने बैंकको कर्मचारी माथि चाहिँ छानबिन हुन्छ कि हुँदैन? सरकारले चाहे मात्र व्यक्तिगत बैंक खाताको विवरण दिनुपर्ने हो। तर बैंकको कर्मचारीले पत्रकारलाई दिनु यो अपराध हो। यसमा पनि छानबिन होस्।