R & R Books

Call Directions Contact the business

R & R Books We are here to deliver the books of any genre you want to read. Always feel free to place the Order

✅ स्थानीय तहमा न्यायिक अधिकार, कानुनी प्रक्रिया तथा ऐन–नियमसम्बन्धी महत्वपूर्ण जानकारी समेटिएको उपयोगी पुस्तक सेट। स्थान...
11/10/2026

✅ स्थानीय तहमा न्यायिक अधिकार, कानुनी प्रक्रिया तथा ऐन–नियमसम्बन्धी महत्वपूर्ण जानकारी समेटिएको उपयोगी पुस्तक सेट। स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, कानुन व्यवसायी, विद्यार्थी तथा कानूनमा रुचि राख्ने सबैका लागि उपयोगी सामग्री।
📕 १. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (संशोधनसहित)
📘 २. स्थानीय सरकारको न्यायिक अधिकार तथा ऐन–नियम संग्रह
✅ लेखन तथा टिप्पणी/विवेचना: प्रा. अमन श्रेष्ठ/अधिवक्ता बासुदेव घिमिरे
✅ सेट मूल्य: रु. 1390/-
✅ नेपालभरि डेलिभरीको सुविधा उपलब्ध, खरिद गर्न वा थप जानकारीका लागि मेसेज गर्नुहोस्।
✅ Contact: 9803056340, 9845961027
✅ स्थानीय सरकार सञ्चालनसम्बन्धी कानुनी व्यवस्था
✅ स्थानीय तहको न्यायिक अधिकारबारे जानकारी
✅ सम्बन्धित ऐन–नियम तथा कानुनी लिखतका ढाँचाहरू
✅ जनप्रतिनिधि, कर्मचारी, कानुन व्यवसायी र विद्यार्थीका लागि उपयोगी

✅ स्थानीय तहमा न्यायिक अधिकार, कानुनी प्रक्रिया तथा ऐन–नियमसम्बन्धी महत्वपूर्ण जानकारी समेटिएको उपयोगी पुस्तक।स्थानीय तह...
08/10/2026

✅ स्थानीय तहमा न्यायिक अधिकार, कानुनी प्रक्रिया तथा ऐन–नियमसम्बन्धी महत्वपूर्ण जानकारी समेटिएको उपयोगी पुस्तक।स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, कानुन व्यवसायी, विद्यार्थी तथा कानूनमा रुचि राख्ने सबैका लागि उपयोगी सामग्री।
✅ लेखन तथा टिप्पणी/विवेचना: प्रा. अमन श्रेष्ठ/अधिवक्ता बासुदेव घिमिरे
✅ मूल्य: रु. 995/-
✅ नेपालभरि डेलिभरीको सुविधा उपलब्ध, खरिद गर्न वा थप जानकारीका लागि मेसेज गर्नुहोस्।
✅ Contact: 9803056340, 9845961027

✅ यी दुवै पुस्तकले जीवन, समाज, सम्बन्ध र मानवीय संवेदनालाई फरक र प्रभावशाली ढंगले प्रस्तुत गर्छन्। नेपाली साहित्य मन परा...
07/10/2026

✅ यी दुवै पुस्तकले जीवन, समाज, सम्बन्ध र मानवीय संवेदनालाई फरक र प्रभावशाली ढंगले प्रस्तुत गर्छन्। नेपाली साहित्य मन पराउने पाठकका लागि उत्कृष्ट छनोट।
✅ मूल्य: रु. 798/-
✅ नेपालभरि डेलिभरीको सुविधा उपलब्ध, खरिद गर्न वा थप जानकारीका लागि मेसेज गर्नुहोस्।
✅ Contact: 9803056340, 9845961027

✅ यी पुस्तकहरूमा प्रेम, सम्बन्ध, जीवनका अनुभूति र रोचक कथावस्तुको सुन्दर संयोजन पाइन्छ। नेपाली साहित्यप्रेमी तथा पुस्तक ...
07/10/2026

✅ यी पुस्तकहरूमा प्रेम, सम्बन्ध, जीवनका अनुभूति र रोचक कथावस्तुको सुन्दर संयोजन पाइन्छ। नेपाली साहित्यप्रेमी तथा पुस्तक पढ्न रुचाउनेहरूका लागि उत्कृष्ट छनोट।
✅ प्रेमसागर/प्रेमको धागो
✅ मूल्य: रु. 1348/-
✅ नेपालभरि free डेलिभरीको सुविधा उपलब्ध, खरिद गर्न वा थप जानकारीका लागि मेसेज गर्नुहोस्।
✅ Contact: 9803056340, 9845961027

✅ गोर्खाली इतिहास र वीरताको गहिरो कथा एकै संग्रहमा!इतिहास, वीरता र गोर्खाली गौरव बुझ्न चाहने पुस्तकप्रेमीहरूका लागि विशे...
04/10/2026

✅ गोर्खाली इतिहास र वीरताको गहिरो कथा एकै संग्रहमा!
इतिहास, वीरता र गोर्खाली गौरव बुझ्न चाहने पुस्तकप्रेमीहरूका लागि विशेष संग्रह।
✅आयो गोर्खाली — गोर्खालीको साँचो इतिहास
✅ ब्रिटिस साम्राज्यका नेपाली मोहरा — गोर्खा भर्तीको नालीबेली
✅ मूल्य: रु. १२००/-
✅ नेपालभरि free डेलिभरीको सुविधा उपलब्ध, खरिद गर्न वा थप जानकारीका लागि मेसेज गर्नुहोस्।
✅ Contact: 9803056340, 9845961027

✅ संसारपारिको संसार : एउटा फरक अनुभूति, एउटा गहिरो कथा! जीवन, प्रेम, सम्बन्ध र मानवीय संवेदनाका अनेक आयामलाई समेटिएको यो...
04/10/2026

✅ संसारपारिको संसार : एउटा फरक अनुभूति, एउटा गहिरो कथा!
जीवन, प्रेम, सम्बन्ध र मानवीय संवेदनाका अनेक आयामलाई समेटिएको यो पुस्तकले पाठकलाई आफ्नै संसारभन्दा परको अर्को संसारमा पुर्‍याउने प्रयास गर्छ।
✅ लेखक: रमेशानाथ पाण्डे
✅ Price: Rs. 600/-
✅ नेपालभरि डेलिभरीको सुविधा उपलब्ध, खरिद गर्न वा थप जानकारीका लागि मेसेज गर्नुहोस्।
✅ Contact: 9803056340, 9845961027

✅ निःशब्द : मन छुने कथा, भावनात्मक प्रस्तुत‍ि र जीवनका यथार्थसँग जोडिएको यो उत्कृष्ट पुस्तक आफ्नो पुस्तक संग्रहमा थप्नुह...
03/10/2026

✅ निःशब्द : मन छुने कथा, भावनात्मक प्रस्तुत‍ि र जीवनका यथार्थसँग जोडिएको यो उत्कृष्ट पुस्तक आफ्नो पुस्तक संग्रहमा थप्नुहोस्।
✅ लेखक: नवीन कुमार रोकाया
✅ Price: Rs. 399/- मात्र
✅ नेपालभरि डेलिभरीको सुविधा उपलब्ध, खरिद गर्न वा थप जानकारीका लागि मेसेज गर्नुहोस्।
✅ Contact: 9803056340, 9845961027

✅ दशैंको बम्पर अफर! 🪁✅ सत्यको खोजी, सुशासनको लागि ‘भ्रष्टाचार’ पुस्तक अब २५% छुटमा! ✅ भ्रष्टाचारका कारण, प्रभाव र समाधान...
03/10/2026

✅ दशैंको बम्पर अफर! 🪁
✅ सत्यको खोजी, सुशासनको लागि ‘भ्रष्टाचार’ पुस्तक अब २५% छुटमा!
✅ भ्रष्टाचारका कारण, प्रभाव र समाधानका व्यावहारिक उपायबारे महत्वपूर्ण पुस्तक।
✅ लेखक: शरदचन्द्र पौडेल
✅ Special Discount Price: Rs. 1330/- मात्र
✅ नेपालभरि डेलिभरीको सुविधा उपलब्ध, खरिद गर्न वा थप जानकारीका लागि मेसेज गर्नुहोस्।
✅ Contact: 9803056340, 9845961027
✅ यो दशैंमा मनोरञ्जनसँगै ज्ञान र चेतनाको उपहार पनि रोजौँ।

01/10/2026

✅आफूलाई बदल्ने १२ पुस्तक - नयाँ सोच, नयाँ ऊर्जा, नयाँ यात्रा! यो Self-Help & Motivational Books Set तपाईंको personal growth र reading journey का लागि विशेष संग्रह हो।
✅ Special Discount Price: Rs. 2,399/- मात्र!
✅ नेपालभरि डेलिभरीको सुविधा उपलब्ध, खरिद गर्न वा थप जानकारीका लागि मेसेज गर्नुहोस्।
✅ Contact: 9803056340, 9845961027

01/10/2026

✅ प्रेम, भावना र जीवनका अनगिन्ती रंगहरूले भरिएका यी पुस्तकहरू आजै अर्डर गर्नुहोस्। ७ पुस्तक | ७ फरक कथा | अनगिन्ती भावना
✅ Combo Offer Price: रु. 2590/- मात्र!
✅ नेपालभरि डेलिभरीको सुविधा उपलब्ध, खरिद गर्न वा थप जानकारीका लागि मेसेज गर्नुहोस्।
✅ Contact: 9803056340, 9845961027

Address

Tinkune Subidhanagar
Kathmandu
44600

Telephone

+9779803056340

Website

Alerts

Be the first to know and let us send you an email when R & R Books posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to R & R Books:

Shortcuts

Share

Category