VoiceOfnow

VoiceOfnow Voice of Now — A platform that captures the thoughts, trends, and stories shaping the present moment, giving a real and relatable voice to today’s generation.

06/08/2026

देश निर्माण हुनुपर्छ देश विकसित हुनको लागि त्यहाँको शिक्षा स्वास्थ्य र बाटोघाटो अपरिहार्य विकासमा पर्दछ तर यसो भन्दै गर्दा अहिलेसम्मको अवस्थामा बाटो निर्माण कसले गर्दा नभएको किन भएको भन्ने कुरा चाहिँ सरकारलाई दोष लगाईहाल्न उचित नहोला विगतका त्यत्रा वर्ष शासन गरेका ठूलाठूला पार्टीहरूका प्रतिनिधिहरूले नबनाएको बाटो यो पाँच वर्षको कार्यकालमा पनि बनाएन यो सरकारले भने चाहिँ यो सरकारलाई दोष दिने ठाउँ हुन्छ है

Sunzeev Jung Chhetri

06/08/2026

what is Bipolar Disorder ?
full video class

Sunzeev Jung Chhetri

05/08/2026

Birendra Jairu ko damdar patrakarita le Harka g ko satto gayexa tw

02/08/2026

"जात र धर्मको नाममा देशलाई विभाजित गर्न खोज्ने जो कोही पनि राष्ट्रघाती सोच बोकेका व्यक्ति हुन्।"

01/08/2026

🧠 स्किजोफ्रेनिया (Schizophrenia) भनेको वास्तवमा के हो?
के यो "पागलपन" हो, कि समाजले गलत बुझेको एउटा मानसिक स्वास्थ्य समस्या?

यस भिडियोमा तपाईंले जान्नुहुनेछ:
✅ स्किजोफ्रेनिया भनेको के हो?
✅ यसको मुख्य लक्षणहरू के-के हुन्?
✅ किन हुन्छ यो रोग?
✅ यसको उपचार सम्भव छ कि छैन?
✅ समाजमा फैलिएका गलत धारणा (Myths vs Facts)

धेरै मानिसहरू अझै पनि स्किजोफ्रेनियालाई गलत रूपमा बुझ्छन्। सही जानकारीले मात्र डर, भ्रम र विभेद हटाउन सक्छ। यदि तपाईं वा तपाईंको परिवारमा कसैलाई यस्ता लक्षणहरू देखिएका छन् भने, यो भिडियो अन्त्यसम्म अवश्य हेर्नुहोस्।

💙 मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ।


31/07/2026

what is depression and anxiety ?
why is this increasing day by day ?
Symptoms and solution in this full video

29/07/2026

Jaat jaat vanera naladam haii yo arulai faida hunxa feri
Jung Chhetri

29/07/2026

sudan dada le testo vanna nauni

Sunzeev Jung Chhetri
゚viralシ

28/07/2026

मान्छे कतिसम्मको स्वार्थी र कतिसम्मको निर्दयी हुन्छ भनेर आफ्नै आँखाले देखियो। म यसो विचार गर्छु होइन जति पनि धर्मकर्म गर्ने मानिसहरु हुन्छन् नि तिनीहरूको मनमा अधिकांश पापले भरि एको जस्तो लाग्छ धर्मकर्म गर्ने मान्छेलाई नै यो जनावरप्रतिको त्यो घृणा हुँदो रहेछ के मैले देखे अनुसार चाहिँ सबैलाई भन्न खोजेको होइन तर मलाई लागेको कुरा

28/07/2026

कुनै पनि व्यक्तिमा विकार भरिएको हुनसक्छ त्यो जातले भरिएको हुँदैन त्यो स्वयं त्यस व्यक्तिको सोचमा भर पर्ने कुरा हो र त्यस व्यक्ति गलत धारणाको छ भन्दैमा समग्र त्यस समुदायलाई नराम्रो भन्नु पनि गलत हो नराम्रो नराम्रो सोच भाकोहरूलाई एकतिर लगाउनुपर्छ भने हामी राम्रो सोच भएकोहरु एकतिर लागेर सबैजना एउटै सद्भाव लिएर अगाडि बढ्नुपर्छ जातको धर्मको कुराले एकआपसमा लडाई गर्नु पक्कै पनि हुँदैन

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when VoiceOfnow posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share