13/09/2026
सुनगाभा
रमा आत्रेय
मूल्य रू: ४९५।-
कविता सङ्ग्रह
.........
याद
चिसो मौसम, तातो चिया,
चियामा बिस्कुट, तिमीमा म
डुबेको याद आइरहन्छ ।
सिमसिम पानी, एउटा छाता,
तिमीले मलाई, मैले तिमीलाई
ओढेको याद आइरहन्छ ।
मेरो तिमी, तिम्रो म भन्दै
तिमीले धोका, मैले माया
दिएको याद आइरहन्छ ।.........
मण्डप पब्लिकेशन हाउस भृकुटीमण्डपमा विभिन्न आख्यान तथा गैरआख्यान किताबहरू उपलब्ध छन्।📚️🙏
बुक स्टाेरमा उपस्थित भएर खरिद गर्ने पाठकलाई विशेष छुट।
।।डेलिभरी सेवा उपलब्ध।।