Kitab Yatra

Kitab Yatra Welcome to Kitab Yatra, Nepal's largest online bookstore and your one stop shop for all the varieties of books.

ORDER NOW !!अर्डरका लागी आफ्नो विवरण किताब यात्रामा पठाउन सक्नुहुनेछ।अधिक जानकारीका लागि : ०१-५२४५०८८Author: Khaled Hoss...
10/08/2026

ORDER NOW !!
अर्डरका लागी आफ्नो विवरण किताब यात्रामा पठाउन सक्नुहुनेछ।
अधिक जानकारीका लागि : ०१-५२४५०८८
Author: Khaled Hossein
Paperback
Book Type: lifestyle
Language: English
Pages: 450 Pages
Publisher: riverhead books
ISBN:9781594631931
Product Dimension:5.1 x 1 x 7.8 inches
Afghanistan, 1975: Twelve-year-old Amir is desperate to win the local kite-fighting tournament and his loyal friend Hassan promises to help him. But neither of the boys can foresee what will happen to Hassan that afternoon, an event that is to shatter their lives. After the Russians invade and the family is forced to flee to America, Amir realises that one day he must return to Afghanistan under Taliban rule to find the one thing that his new world cannot grant him: redemption.

ORDER NOW !!अर्डरका लागी आफ्नो विवरण किताब यात्रामा पठाउन सक्नुहुनेछ।अधिक जानकारीका लागि : ०१-५२४५०८८Author: Balkrishna ...
10/08/2026

ORDER NOW !!
अर्डरका लागी आफ्नो विवरण किताब यात्रामा पठाउन सक्नुहुनेछ।

अधिक जानकारीका लागि : ०१-५२४५०८८
Author: Balkrishna Gajurel
Publisher: Bukuant
ISBN13: 9788199573048
Language: Nepali
Paperback
पिता दुर्गाप्रसाद गजुरेल ‘नारायण' एवं माता धनकुमारी गजुरेल 'बिन्दा' का पुत्र बालकृष्ण गजुरेल ‘पुरुषोत्तम' मेलम्ची-६, सिन्धुपाल्चोक, नेपालका स्थायी वासिन्दा हुन् । स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गरेका बालकृष्णको प्रकाशित कृति हो खालीपेट (लघुकथा सङ्ग्रह, २०८२) । झोले, अधीनमा छैन, जिन्दगी के हो ? आफन्त बन्न, साथीको अर्थ साथ दिनु, तप्प तप्प अश्रुधारा, म ऐना बनेको दिन, रानी उनले लेखेका गीत हुन्, जसको भिडियो युट्युबमा सर्जककै नामको च्यानलमा अपलोड गरिएका छन् । हाल उनी हेलम्बु-६, सिन्धुपाल्चोक, नेपालमा बसोबास गर्छन् । पुर्खाले मानिल्याएको मूल्य मान्यता र आधुनिक जीवनशैलीमाझको तनाव र मिलनविन्दुको पृष्ठभूमिमा नेपाली युवाको जीवन सङ्घर्षको आख्यान हो मञ्जरा | मानवको नैसर्गिक वृत्ति प्रेम यस उपन्यासको अक्षमा रहेको विशेष तत्त्व हो । सरल र सरस शैलीमा लेखिएको यस उपन्यासले समकालीन युवामनलाई आत्मलोकभित्र यात्रा गराउँदछ । एकप्रकारले यो उपन्यास आत्म-सन्धान, आत्म-परिचय र आत्म- प्रेमको कथा हो ।

ORDER NOW !!अर्डरका लागी आफ्नो विवरण किताब यात्रामा पठाउन सक्नुहुनेछ।अधिक जानकारीका लागि : ०१-५२४५०८८Author; Bishwa Band...
10/08/2026

ORDER NOW !!
अर्डरका लागी आफ्नो विवरण किताब यात्रामा पठाउन सक्नुहुनेछ।
अधिक जानकारीका लागि : ०१-५२४५०८८

Author; Bishwa Bandhu Sharma
Language : Nepali
Publisher : Manjari
Paperback, 1st Edition
ISBN13: 9789937712668
Memoirs Nepali
वरिष्ठ मानसिक चिकित्सक डा. विश्वबन्धु शर्माले चार दशक लामो आफ्नो सेवाकालमा अनुभूत गर्नुभएका अविष्मरणीय घटनाहरूको सँगालो हो- 'मान्छेको मन' । विचलित भएका मानिसहरूलाई सही अवस्थामा ल्याउने क्रममा आफूले प्राप्त गरेका सफलता मात्रै होइन असफलताहरूलाई पनि डा. शर्माले कत्ति नधकाई प्रस्तुत गर्नुभएको छ । उहाँका सहकर्मी चिकित्सकहरूका कतिपय सन्दर्भले तपाईंलाई चकित नै बनाउनेछ । पढ्दै गर्दा तपाईंले समाजको चित्र पाउनुहुनेछ । कतै तपाईं हाँसेर हुरूक्क हुनुहुनेछ, कतै भावुक बन्नुहुनेछ । भाषा यति रसिलो र बँदिलो छ कि ठाउँठाउँमै तपाईंले 'वाह !' भन्नुहुनेछ ।

अर्डरका लागी आफ्नो विवरण किताब यात्रामा पठाउन सक्नुहुनेछ।Author; Tilak Prasad Luitel, Roshan DahalISBN13: 9789937916226L...
10/08/2026

अर्डरका लागी आफ्नो विवरण किताब यात्रामा पठाउन सक्नुहुनेछ।

Author; Tilak Prasad Luitel, Roshan Dahal
ISBN13: 9789937916226
Language : Nepali
Publisher : Manjari
Paperback
Religion Nepali
वेदमा नारीको स्थान के छ ? भौतिक आविष्कार र विज्ञानका बारेमा वेदले के भन्छ ? तन्त्रसाधनालाई कसरी व्याख्या गरेको छ ? छुवाछूत र धर्म-संस्कारका बारेमा वेदले के बोलेको छ ? जीवन र जगत्का बारेमा सूक्ष्मतम् रूपले व्याख्या र विश्लेषण भएको उत्कृष्ट ग्रन्थ हो- वेद । सदीयौंदेखि ऋषि परम्पराबाट पुस्ता हस्तान्तरण हुँदै आएको वेद पूर्वीय सभ्यताको अमूल्य निधि हो । वेदभन्दा प्राचीन अर्को कृति अहिलेसम्म फेला परेको छैन । वेदभित्र जेजति कुरा छन्, ती अन्यत्र कहीं छैनन् । पश्चिमाजगतले समेत उच्चसम्मान र उच्चमूल्याङ्कन गर्दै आएको छ वेदलाई। यही वेदका बारेमा हामीमध्ये धेरैजसो अनभिज्ञ छौं । यसलाई हामीले हिन्दू धर्मग्रन्थका रूपमा मात्रै बुझ्दै आयौँ । संस्कृतका श्लोकमा, मोटा ठेलीहरूमा भएकाले पनि आममानिसका लागि वेद सहज हुन सकेन । प्रस्तुत पुस्तक अहिलेका व्यस्त पाठकको रूचिलाई ख्याल गर्दै सरल रूपमा तयार गरिएको छ । माथि उल्लेख गरिएका प्रश्नहरूको उत्तर खोजिएको छ । चार वेदका महत्त्वपूर्ण र सारभूत कुरा बुझन यस पुस्तकले पक्कै मद्दत गर्नेछ ।



ORDER NOW !!अर्डरका लागी आफ्नो विवरण किताब यात्रामा पठाउन सक्नुहुनेछ।अधिक जानकारीका लागि : ०१-५२४५०८८Authors :Hiranya la...
10/08/2026

ORDER NOW !!
अर्डरका लागी आफ्नो विवरण किताब यात्रामा पठाउन सक्नुहुनेछ।
अधिक जानकारीका लागि : ०१-५२४५०८८
Authors :Hiranya lal shrestha
Publisher :Imprint
ISBN13: ISBN13: 9789937993340
Language : NEPALI
Paperback,
Political/Social Nepali

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठद्वारा लिखित 'नेपाल-भारत सम्बन्ध र असमान सन्धि-सम्झौताहरू' नामक पुस्तक नेपाल–भारत सम्बन्धका विविध पाटाहरूको गहिरो विश्लेषणमा आधारित महत्त्वपूर्ण दस्तावेज हो ।पुस्तकमा लेखकले नेपाल-भारत सम्बन्धमा विद्यमान जटिलताहरूलाई तथ्यपरक रूपमा केलाउँदै राष्ट्रियता र कूटनीतिक संवेदनशीलतालाई सूक्ष्म रूपमा विश्लेषण गरेका छन् । सन् १८१६ को सुगौली सन्धिदेखि सन् १९४७ को त्रिपक्षीय गोर्खा भर्ती सम्झौता, सन् १९५० को शान्ति तथा मैत्री सन्धि, व्यापार तथा पारवहन सन्धि, कोशी - गण्डक सम्झौता तथा महाकाली सन्धिले नेपाल-भारत सम्बन्धमा पारेको असर र ती सन्धि-सम्झौताहरूको खारेजी तथा पुनरवलोकनको आवश्यकता औंल्याएका छन् ।लेखकले भारतले भन्ने गरेको तथाकथित विशेष सम्बन्ध' तथा नेपालले आत्मसात गरेको 'समानतामा आधारित असंलग्न परराष्ट्र नीति' बीचको अन्तर्द्वन्द्वलाई मिहिन ढङ्गले केलाउँदै द्विपक्षीय सन्धि-सम्झौता, पारवहन सुविधा, खुला सीमा, सुस्ता-महेशपुर सीमा विवादलगायतका मुद्दाहरूलाई गम्भीरताका साथ उठाएका छन् । नेपालको सन्तुलित असंलग्न परराष्ट्र नीति तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्पष्ट मार्गचित्र प्रदान गर्ने यो पुस्तक नेपाल-भारत सम्बन्धमा चासो राख्ने सबैका लागि सङ्ग्रहणीय कृतिका रूपमा रहेको छ ।

ORDER NOW !!अर्डरका लागी आफ्नो विवरण किताब यात्रामा पठाउन सक्नुहुनेछ।अधिक जानकारीका लागि : ०१-५२४५०८८Author : Prakash Wa...
10/08/2026

ORDER NOW !!
अर्डरका लागी आफ्नो विवरण किताब यात्रामा पठाउन सक्नुहुनेछ।
अधिक जानकारीका लागि : ०१-५२४५०८८
Author : Prakash Wasti
Publication : Pairabi Publication
Genre : Law History
Paperback
Pages: 1040 pages

A book with official information on legal activities from the Kirat period to the year 2078.

ORDER NOW !!!अर्डरका लागी आफ्नो विवरण किताब यात्रामा पठाउन सक्नुहुनेछ।Authors: Shiv Raj Shahi, Madhusudan Ghimire, Ajay ...
10/08/2026

ORDER NOW !!!
अर्डरका लागी आफ्नो विवरण किताब यात्रामा पठाउन सक्नुहुनेछ।

Authors: Shiv Raj Shahi, Madhusudan Ghimire, Ajay karki, Tej Kumar Rai, Anita Dhital, Dipak Gautam, Rodinlal Shrestha, Anushka Lamichhane, Dipika Khatiwada, Amit Bhattarai, Nabin Dhamala, Samarpan Neupane, Arya Adhikari, Nischal Bhandari, Samin Gaire, Eshaan Dhakal, Nirav, Umesh Karki, Parikshya Sharma, Suman Paudel, Somnath Luitel, Kaviraj Chhetri, Pranika Shrestha, Kritisha Amatya, Prashant Wagle
Publisher ‏ : ‎ Publication Nepalaya, 2026
Language ‏ : ‎ Nepali
ISBN13: 9789905991859



ORDER NOW !!!अर्डरका लागी आफ्नो विवरण किताब यात्रामा पठाउन सक्नुहुनेछ।Authors: Vicki TanPublisher ‏ : ‎ HachetteLanguage...
09/08/2026

ORDER NOW !!!
अर्डरका लागी आफ्नो विवरण किताब यात्रामा पठाउन सक्नुहुनेछ।
Authors: Vicki Tan
Publisher ‏ : ‎ Hachette
Language ‏ : ‎ English
Paperback ‏ : ‎ 320 pages
ISBN-10 ‏ : ‎ 1805224840
ISBN-13 ‏ : ‎ 978-1805224846
Item Weight ‏ : ‎ 380 g
Dimensions ‏ : ‎ 15.2 x 2.8 x 20.2 cm



ORDER NOW !!!अर्डरका लागी आफ्नो विवरण किताब यात्रामा पठाउन सक्नुहुनेछ।Authors: Dave AspreyPublisher ‏ : ‎Harper CollinsL...
09/08/2026

ORDER NOW !!!
अर्डरका लागी आफ्नो विवरण किताब यात्रामा पठाउन सक्नुहुनेछ।

Authors: Dave Asprey
Publisher ‏ : ‎Harper Collins
Language ‏ : ‎ English
Paperback ‏ : ‎ 320 pages
ISBN-10 ‏ : ‎ 0008625921
ISBN-13 ‏ : ‎ 978-0008625924
Item Weight ‏ : ‎ 400 g
Dimensions ‏ : ‎ 15.3 x 2.4 x 23.4 cm
World-renowned biohacker and bestselling author Dave Asprey reveals how to maximize your well-being with the minimum effort, by taking control of your body’s operating system.
If you want to lose weight, boost your energy, or sharpen your mind, there are shelves of books offering myriad styles of advice. If you want to build up your strength and cardio fitness, there are plenty of gyms and trainers ready to offer you their guidance. What all of these resources have in common is they offer you a bad deal: a lot of effort for a little payoff. Dave Asprey has found a better way.



ORDER NOW !!अर्डरका लागी आफ्नो विवरण किताब यात्रामा पठाउन सक्नुहुनेछ।अधिक जानकारीका लागि : ०१-५२४५०८८Author:  Nick Vujic...
09/08/2026

ORDER NOW !!
अर्डरका लागी आफ्नो विवरण किताब यात्रामा पठाउन सक्नुहुनेछ।
अधिक जानकारीका लागि : ०१-५२४५०८८
Author: Nick Vujicic
Publisher ‏ : ‎ Penguin
Language ‏ : ‎ English
Paperback ‏ : ‎ 256 pages
ISBN-10 ‏ : ‎ 0307730891
ISBN-13 ‏ : ‎ 978-0307730893
Item Weight ‏ : ‎ 227 g
Dimensions ‏ : ‎ 13.21 x 1.65 x 20.19 cm
New York Times bestseller

Being unstoppable is about believing and achieving. It’s about having faith in yourself, your talents and your purpose and, most of all, in God’s great love and His divine plan for your life.

Millions around the world recognize the smiling face and inspirational message of Nick Vujicic. Despite being born without arms or legs, Nick’s challenges have not kept him from enjoying great adventures, a fulfilling and meaningful career, and loving relationships. Nick has overcome trials and hardships by focusing on the promises that he was created for a unique and specific purpose, that his life has value and is a gift to others, and that no matter the despair and hard times in life, God is always present. Nick credits his success in life to the power that is unleashed when faith takes action.

Address

Devkota Marg, Baneshwor
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+97715245088

Alerts

Be the first to know and let us send you an email when Kitab Yatra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kitab Yatra:

Shortcuts

Share

Category