02/09/2020
DIPAWALI PHOTO CONTEST 2020
Entertainment.
Contestant No. 36
Name : Vivansh Sharma.
Add : Kolabari Forest B***y , Darjeeling.
#फोटो पठाउनुहोस #
मार्फत : -
Whatsapp : +919882863827
* तपाईंले पठाउनु भएको फोटो हामी Official FB Page बाट अपलोड गर्दछौं ।
* हाम्रो page भित्र जसको फोटोमा धेरै like , comment र share हरु आउछ , त्यसैको आधारमा (पहिलो ,दोस्रो र तेस्रो ) तिन जनालाई 10th Nov 2020 को दिन यही page बाट विजयी घोषणा गर्दछौं ।
* प्रतियोगीले फोटो पठाउदा Edit नगरिएको एउटा मात्र फोटो पूरा नाम , थर , ठेगाना सहित पठाउनु पर्नेछ ।
* विजयी हुनेहरूलाई आकर्षक दिपावली उपहारको साथ क्रमश : 5,000/-, 2,000/- र 1,000/- नगद प्रदान गरिनेछ । साथै "ND Entertainment" लाई जरुरत परेमा Music Video र Short Film हरुमा पनि खेल्ने अवसर दिइनेछ ।
* प्रतियोगीको तस्बिरमा like , comment र share गर्ने ब्याक्तीले पेजलाई अनिवार्य like र follow गरेको हुनुपर्नेछ ।
* यदि कसैको तस्बिरमा एउटै ID बाट एउटा भन्दा बढी comment & share भएको मान्य हुने छैन ।
नियमहरु : -
* 1 like = 1 Point
* 1 comment = 2 Point
* 1 share = 3 Point
* नोट : प्रतियोगीको comment भित्र समाजमा नपच्ने शब्द प्रयोग भएको पाइयो र कसैले हाम्रो पेजलाइ क्षति हुने काम गरेको पाइएमा उक्त प्रतियोगीलाई प्रतियोगिताबाट हटाइनेछ ।
(COVID-19-सामाजिक दुरि कायम राख्नुहोस, भिड-भाड एरियामा जानू परे माक्स लगाउनु होस् ,सेनिटाइजर या साबुनपानीले हात धुनु होस् ।)
- STAY HOME , STAY SAFE -