16/05/2020
Grammer
1.vst+고(र,एर,अनि)
2.그리고(र,त्यसपछि)
3.N + 하고(र)
4.과/와 (र,संगै )
5.그러나 / 그런데 (तर)
6.그렇지만( त्यसो भएतापनि,तरपनि)
7.그래서 (त्यसकारण,त्यसैले)
8.그러니까 (त्यसकारण)
9.그래도( त्यसो गरेतापनि)
10.왜냐하면 (किनभने)
11.vst+ 니까/으니까 (......भएकोले)
कारण बुझाउदा यसको प्रयोग गरिन्छ।
12.vst + 기때문에(भएकोले)
कारण बुझाउदा यसको प्रयोग गरिन्छ।
13.noun + 때문에 (.....लेगर्दा)
कारण बुझाउदा यसको प्रयोग गरिन्छ।
14.vst + 지만 (तापनि,तरपनि)
15.vst + (으)면 (यदि,......ए भने)
16.vst+ 었,았,였 + (으)면좋겠다
(.......भए राम्रो हुने थियो )
17.vst+ (으)려면 (.....ने हो भने)
18.vst+ (으)면서 (.....दै)
कुनै २ वटा काम एकैपटक भइरहेको बेलामा प्रयोग गरिन्छ।
19.vst+ 러/으러 (.....न)
20.vst+ 자마자 (.....ने बित्तिकै )
21.Vst+(으)ㄹ때 (बेलामा)
22.Vst+(으)려고하다(विचार गर्नु,योजना बनाउनु)
23.Vst+기로하다 (निधो गर्नु)
24.Vst+(으)ㄹ까요 ?(अरुको सहमती बुझ्दा )
25.Vst+지요? (होकि?होइन र?)
आफुले थाहा पाएको कुरा confirm गर्दा
26.Vst+(으)ㄹ수있다
(यसले गर्न सक्नु Can भन्ने बुझाउछ)
27.Vst+(으)ㄹ수없다
(यसले गर्न नसक्नु Can't भन्ने बुझाउछ)
28.Vst+(어,아,여)보다(गरि हेर्नु )
29.Vst+(어,아,여)주다 (गरी दिनु)
30.Vst+(어,아,여)야하다
(.....नु पर्छ)must,have to
31. vst + (어,아,야)본적이있다
(.....नु भएकोछ ?)
अनुभव बताउदा यस्को प्रयोग गरिन्छ।
32.A. vst+ 는
बर्तमानमा भइरहेको काम बुझाउदा
B.vst+ (으)ㄴ
भुतकालमा भएको काम बुझाउदा
C.vst+ (으)ㄹ
भविस्य काल बुझाउदा
33. Avst+ 는데,Dvst+(으)ㄴ데 ( तर)
34. Vst+ 는길이다
35. Noun+ 만에 (अन्तरालमा)
36. Vst+ (으)ㄴ지되다
बितेको समय बताउदा यसको प्रयोग गरिन्छ
37. Noun+(으)로해서 (.....बाट भएर...)
38. - 위해(서) लागि
39. a.Vst+ (으)ㄴ것같다
(....ए जस्तो छ)
भुतकालको बारेमा अनुमान गर्दा)
b.Vst+ 는것같다
(....ने जस्तो छ)
बर्तमानको बारेमा अनुमान गर्दा)
c.Vst+ (으) ㄹ것같다
(.... जस्तो देखिन्छ ,भबिस्यको बारेमा अनुमान गर्दा)
40. - 네요
आश्चर्यवाचकका रूपमा यसको प्रयोग हुन्छ।
41. N + 든지
any time,any place,any one etc. जस्तो अबस्थामा यसको प्रयोग हुन्छ।
42. N + (이)나
A. अथवा ,वा को अर्थ दिन्छ।
B. nearly,About(जति ) भन्ने पनि बुझाउछ।
43. Vst+ 거나 (वा)
44. Vst+ 고싶습니다/습어요
(इच्छा,चाहना प्रकट गर्दा......)
45.vst+ 고싶지많습니다/ 고싶지많아오
(इच्छा ,चाहना छैन भन्दा)
46. N +(이)라고하다(- भनेर भनिन्छ।
47. Vst +(어,아,여)도되다(......गरे पनि हुन्छ)
48. Vst + (어,아,여)서(.....एर/एकोले)
49. Vst+ 기전에(.....नु अघि)
50. Vst+(으)ㄴ후에 (....ए पछि)
51. Vst+ 지말라고하다(नगर्नु भनेर भन्नु)
52.Vst + (아,어,여)지다..... भइदिनु
53.(Avst+ 아,어,여)고......एर
54.Noun+ 에대해서,에대한, 에대해.....को बारेमा
55.Vst+고나서.....गरेपछि(After finishing something)
56.Vst+는동안에........ने अवधि भर(During the action)
57.(Vst+도록하다)......गर्ने गर्नु
कुनै काम गर्ने गर्नुस् वा गरौं भन्ने प्रसङ्गमा प्रयोग हुन्छ।
58.Vst+(으)ㄹ줄알다/모르다.......थाहा छ(जानेको छ) वा थाहा छैन(जानेको छैन)
59.Vst+는게좋겠다.......गर्ने कुरा राम्रो हुनेछ(होला)
आफ्नो बिचार वा सुझाव व्यक्त गर्दा यसको प्रयोग गरिन्छ।
60.Vst+(으)ㄴ,는편이다......जस्तो छ (खालको छ)
61.Vst+(으)ㄹ래요...दोस्रो पक्षको बिचार बुझ्न तथा आफ्नो योजना बताउदा यसको प्रयोग गरिन्छ।
62.Vst+지알다/지모르다......ने थाहा छ/थाहा छैन
Avst:는지알다/모르다
Dvst:ㄴ지/은지+알다/모르다
63.Vst+(으)ㄹ테니까.....ने भएकोले
यसलाई कुनै कारण अथवा योजना,आश्वासन दर्साउदा प्रयोग गरिन्छ।
64.Vst+(으)적이있다/없다.....एको छ....एको छैन
विगतको अनुभव ब्यक्त गर्दा प्रयोग गरिन्छ।
65.Vst+기를바라다.......होस् स्भन्ने कामना गर्नु
66.Vst+고말고요.....पक्कै हुनेछ।
67.Noun + (이)라서 .....भएकोले
68.Noun +보다더 .. ....than ..more ....भन्दा अझ
69.Noun 하고 Noun + 중에서 ....मध्ये
70.Noun +처럼 .....जस्तो
71.Noun+ 밖에 .....except बाहेक
72.Vst + 게되다 ....हुने भइनु
73.Noun + 중이다. …… इ रहेको अवस्था हो
74.Vst+자고하다......गरौं भनेर भन्नु (Indirect form of Let's Do)
75.Vst. + 느라고....ने भनेर...
76.아무리 (Vst + 아어여)도.....जतिसुकै....ए पनि(दा पनि)
77.(Vst. + 아,어 ,여)서그래요......भएकोले त्यसो भएको हो
78.(Vst. + 았 / 었 / 였)어야하는데 /했는데 .....गर्नु पर्ने थियो
79.Vst + (으)면몰라도......भयो भने त भन्न सकिन्न....
80. 안그래도 -Vst+ (으) 려던참이다 ......नभनेपनि.....गर्ने विचारमा थिएं।
81.Vst. + 다면서요?.......छ/भनेर भन्थ्यो नि,त?
82.Noun + 대신에......को सट्टामा
83. Noun + 을/를통해 (서) .....को माध्यमबाट
84. 하도-(Vst +어/아/여)서.......सार्है नै/ ज्यादै नै.....भएकोले
85. Vst. + (으) ㄹ예정이다......ने योजना छ
86. 동사 +(으)ㄹ게요 ....Future commitment / Promise
वाचा गरेको वा भविष्यमा कुनै काम पक्का गर्ने छु भन्ने अर्थमा प्रयोग हुन्छ।
87. 동사 + 기쉽다 / 어렵다.....कुनै काम गर्न सजिलो हुन्छ वा गार्हो हुन्छ भन्ने प्रसङ्गमा प्रयोग हुन्छ।
88.동사 +는게어때요?......ने कुरा कस्तो हुन्छ?
89.동사 + 잖아요......नि त/ छ त
90.동사 + (아 / 어 /여) 보이다 .....दे खिनु
91.동사 + (아 / 어 /여) 놓다.....इ राख्नु
92.동사 +거든요.....नि त/ छ त
93.동사 +도록하다.....गर्ने गर्नु
94.동사 + 게되다.....ने हुनु
95.동사 + 는것이중요하다......ने कुरा महत्त्वपूर्ण हुन्छ
96.동사 + 지않도록조심하다..... नहुने गरि सावधान हुनु
97.동사 + (으) ㄴ덕분에.....ले गर्दा
98.Noun+(이)라로.....भए पनि
99.동사 + (아 / 어 /여)있다.....एको हुनु
100.동사 + (으)
101.동사 + (아서 / 어서 / 여서) 그런지....भएकोले हो कि?
102.동사 + 기는하지만.....हुन त हुन्छ,तापनि
103.동사 +는바람에.....एकोले गर्दा/ने क्रममा
104.동사 + (으) ㄹ까하다.....गरौं कि भनेको
105.Noun + 에비해 (서) .....को तुलनामा
106.Noun + (으)로인해(서).....ले गर्दा/ को कारणले
107.Vst + 기는하지만.....हुन हो तापनि
108.Vst + 는데좋다 / 나쁘다....ने कुरामा राम्रो हुन्छ/ ने कुरामा खराव हुन्छ।
109.Avst + 나보다, Dvst. + (으) ㄴ가보다.....एको जस्तो छ
110.Vst. + 았었 / 었었 / 였었 ......एको थियो
111.Vst. +는바람에......एकोले गर्दा.....ने क्रममा
112.Vst. + (으) ㄴ는만큼 .....भए जत्तिकै/बराबर
113.Vst + (으) ㄹ까하다..... गरौँ कि भनेको
114.Noun + 에비