Samar love

Directions Contact the business

Samar love love only love

08/08/2020

HO TEHI PAL LE SATAAUX MALAE TYO TIMRO JHOTO KASAM KHAAKO RAHEXAU..

12/02/2019

🌹🌹अति सुन्दर छन आँखा तिम्रो
ती आखाँलाइ बनाइदेउ किस्मत मेरो ।
चाहिदैन मलाइ सन्सार को खुसी
पाय भने मैले तिम्रो मायाँ र साथ जिन्दगिभर को लागि🌹🌹 @कमल

13/11/2018

if you want to``miss me´´
if you want to``feel me´´
so...close ur eyes,
and keep ur hand on ur heart,
and then listen..... dhak dhak ... dhak dhak..
yes its me..
#

25/05/2018

खै आजकल मायाको अर्थ आफ्नो स्वार्थ को लागि मात्रै गर्छन जस्तै लाग्छ @कमल #

24/05/2018

````थाहा छ यतिका दिन सम्म म कहाँ हराको थिय ??
तिमिलाइ कतै भेट्छु कि भनेर खोज्दै थिय ,,@कमम #

06/02/2018

सानू के तिमिले लगायको आरोप जायज छ,,??
छ भने ठिक छ ,।
तर मेरो मायामा कुनै स्वार्थ छैन💘 @कमल #

15/11/2017

हो म तिम्रो हर्पल्को खबर राख्छु ।।💘
यस्को मत्लव यो होइन कि म तिमिलाइ सङ्खा गर्छु ।💑 #कमल #

11/11/2017

सुनेको छु तिमी धेरै खुसी छौ रे 💘
म पनि चाहान्छु कि तिमी सधै भरी यसरी नै खुसी हुनु
तर याद राख मेरो याद ले तिम्रो मन म सान्ती भने मिल्ने छैन 💔💔 #कमल #

Address

Kathmandu
123

Website

Alerts

Be the first to know and let us send you an email when Samar love posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samar love:

Shortcuts

Share

Category