10/06/2026
नेपाली चलचित्र र कमेडी क्षेत्रमा निकै लोकप्रिय "हैट" बुद्दी तामांग, स्मारिका ढकाल र हिउवाला गौतमको अभिनयमा चर्तित गायिका शान्ती श्री परियार , देवी घर्ति मगर र मणि कुँवर को सुमधुर स्वरमा मणि कुँवरको लय शब्द एरेन्ज तथा कथा मा सिंचित जेर्री भण्डारी को निर्देशनमा तयार भएको, जसमा, सबैलाई सुख मात्रै दिँदैन… कसैको हाँसो लुट्छ, कसैको समय, कसैको परिवार, आमा, सन्तान, परदेश र बाध्यताको कथा बोलेको मणि कुँवरको एक भावुक कोसेली गीत “पिरै पिरको पर्खाल”❤️ आई सक्यो कस्तो लाग्छ प्रतिक्रिया दिनु होला l
© Shubharambha Digital Music Pvt.ltd.Presenting New Nepali Pardesh...