Maa Saraswati Stationery and Book Center

Maa Saraswati Stationery and Book Center All Kinds of Copy, Day Book, Resister, Leger, Book, Rolling Paper, Lamination, Color-print, Typing, Dally News Paper, Gift and
Lok Sewa Online form

संस्करण २०७६ काे लाेकसेवा, कृषि विकास बैंक, नेपाल बैंक, र अायाेग सम्काेबन्धी जुन सुकै बुक ७० प्रतिशत Discount मा पाइन्छ ...
08/08/2021

संस्करण २०७६ काे लाेकसेवा, कृषि विकास बैंक, नेपाल बैंक, र अायाेग सम्काेबन्धी जुन सुकै बुक ७० प्रतिशत Discount मा पाइन्छ ।
सम्पर्क नं. ९८४९९६९२८६, ९८१०४३९२३४

21/02/2019
23/09/2017

EDV 2019 BOOKING OPENED

27/04/2017
Logo of My Stationery. Get acquainted with. You all are welcome.
06/09/2016

Logo of My Stationery. Get acquainted with. You all are welcome.

अन्तरीक्षमा ३४० दिन बिताउँदा के के भयो ? हुँदैछ व्यापक अनुसन्धान - See more at: अमेरिकी अन्तरीक्षयात्री स्कट केली झण्डै ...
07/03/2016

अन्तरीक्षमा ३४० दिन बिताउँदा के के भयो ? हुँदैछ व्यापक अनुसन्धान - See more at:

अमेरिकी अन्तरीक्षयात्री स्कट केली झण्डै एक वर्षसम्म अन्तरीक्षमा बिताएर हालै पृथ्वीमा फर्किए । पूरै ३ सय ४० दिन अन्तरीक्षमा बिताउँदा केलीको सरीरमा विभिन्न खाले परिवर्तन देखिएका छन् जुन परिवर्तन पृथ्वीमै बसेको भए देखिँदैनथे ।
अन्तरीक्षमा ३४० दिन बस्दा उनको सरीरको लम्बाइ २ इन्च बढेको छ ।नासाका अनुसार उनको त्यो जिउको स्वभाविक वृद्धि होइन, किनकी उनको उमेर छिप्पिएका कारण उचाइ बढ्न रोकिएको छ । तर अन्तरीक्षमा गुरुत्वाकर्षण नहुँदा उनको जिउ तन्किएको हो । र, उनको लम्बाइमा भएको त्यो वृद्धि अस्थायी मात्र थियो । अन्तरीक्षबाट फर्किएको दिन उनकेा जिउको लम्बाइ अन्तरीक्षयात्रा थाल्नुअघिको भन्दा दुइ इन्च बढि पाइएकोमा त्यसको दुइ दिनपछि पुनः नाप्दाखेरि उनको उचाइ २ इन्च घटेर पहिलेकै अवस्थामा आइपुगको छ ।
निश्चित उमेरपछि मानिसको सरीरको उचाइ बढ्न रोकिन्छ । अझ पृथ्वीको गुरुत्वबलका कारण हाम्रो मेरुदण्डमा पर्ने दबाबका कारण पनि जिउको उचाइ बढ्ने क्रमलाई कम गरिदिन्छ । तर अन्तरीक्षको इन्टरनेसनल स्पेश स्टेशनमा गुरुत्वाकर्षण लगभग शुन्य हुन्छ र त्यसैले त्यहाँ मेरुदण्डमा गुरुत्वाकर्षण्को दबाब हुँदैन । सोही कारणले गर्दा मेरुदण्डमा केही खुकुलोपना आउँदछ र मानिसको लम्बाइ वास्तविक भन्दा केही बढ्दछ ।
विज्ञहरुका अनुसार गुरुत्वाकर्षणको अभावमा मानिसको जिउको लम्बाइमा हुने बढोत्तरी ३ प्रतिशत सम्म हुनसक्छ ।
अन्तरीक्षमा बस्दाको समयमा अन्तरीक्षयात्रीको सरीरमा हुने परिवर्तनको बारेमा वैज्ञानिकहरुले लामो समयदेखि अध्ययन गरिरहेका छन् । नासाले यस विषयमा अझै धेरै जानकारी प्राप्त हुने अपेक्षा राखेको छ । यसमा अन्तरीक्षयात्री केली र उनका जुम्ल्याहा भाई मार्क केलीबीच तुलनात्मक अध्ययन गरिँदैछ । मार्क पृथ्वीमै छन् भने उनका दाजु स्कट अन्तरीक्षमा लामो समय बसेर फर्किए । अन्तरीक्ष बसाइले मानिसको जिनमा पार्ने प्रभावका विषयमा अध्ययन गरिनेछ ।
अन्तरीक्षमा गुरुत्वाकर्षण अभावको असर विभिन्न खालबाट पर्दछ । पृथ्वीमा हुँदा रगतको प्रवाह सरीरको तलपटि्ट बढि हुन्छ । तर अन्तरीक्षमा भने सामान्य रक्तप्रवाहमा बाधा उत्पन्न हुन्छ र त्यसको असर टाउकोमा पर्दछ । जसका कारण आँखाको दृष्टिमा असर पर्दछ । अन्तरीक्ष बसाइका क्रममा आँखामा पर्ने असरको विषयमा जापानी वैज्ञानिक डाक्टर चिकाई मुकाईले अध्ययन गर्दैछन् ।
टाउकोमा धेरै रक्तप्रवाहको दबाब पर्दा मानिसको स्मरण शक्तिमा पनि असर पुग्दछ । यस विषयमा अनुसन्धानको जिम्मा अमेरिकाको पेन्सिल्भेनियाका शोधकर्ता डाक्टर म्याथियास ब्यासनलरको टोलीले गर्नेछ । अन्तरीक्षयात्रीले आफ्नो अनुहार, नाक तथा छालामा क्रिम लगाइरहन्छन् र यसबाट सरीरको बाहिरी भागमा रहने ब्याक्टेरियामा हुने परिवर्तन सम्बन्धी जाँच अमेरिकाका जिववैज्ञानिक हरनन लोरेन्जीको टोलीले गर्नेछ ।
यावत् विषयमा अमेरिकी अन्तरीक्षयात्री स्कट केली र उनीसँग फर्किएका रुसी अन्तरीक्षयात्री मिखाइल कोर्नियन्कोमाथि अबका केही वर्षसम्म अनुसन्धान गरिनेछ । स्कट तथा मिखाइलका धमनीहरुमा रक्तप्रवाहको विषयमा सन् २०२१ सम्मै नियमति रुपमा अल्ट्रासाउण्ड जाँच गरिनेछ । त्यसका उनको उनीहरुको हड्डी लगायतको पनि निरन्तर जाँच गरिनेछ र लामो समयसम्म गुरुत्वाकर्षणको अभावमा हड्डी लगायतका सरीरका भागमा पर्ने असरको गहिरो विश्लेषण गरिनेछ ।
- See more at: http://www.onlinekhabar.com/2016/03/397042/ .Ja9GT5pm.dpuf

Address

Kirtipur-17, Panga Dobato
Kathmandu

Telephone

+977-9849969286

Website

Alerts

Be the first to know and let us send you an email when Maa Saraswati Stationery and Book Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Maa Saraswati Stationery and Book Center:

Share

Category