Vastu Kunda Classics

Vastu Kunda Classics HSEB and Entrance Examinations News and updates. :)

Examination Grid Given by MoE for Entrance Examination - 071Remember: The Amount of Good Luck coming your way depends on...
16/10/2014

Examination Grid Given by MoE for Entrance Examination - 071

Remember: The Amount of Good Luck coming your way depends on your willingness to act. ALL THE BEST !!! (y)

LIKE and FOLLOW our PAGE for Recent Updates.
http://entranceandhseb.blogspot.com/ :)

MoE Notice from Official Website::नेपाल सरकारलाई स्वदेश तथा विदेशबाट प्राप्त हुनआउने विज्ञान (Biology) विषय लिई 10+2  वा...
16/10/2014

MoE Notice from Official Website::

नेपाल सरकारलाई स्वदेश तथा विदेशबाट प्राप्त हुनआउने विज्ञान (Biology) विषय लिई 10+2 वा सोसरह उत्तीर्ण न्यूनतम योग्यता कायम हुने Undergraduate Level (Biology Group) का MBBS, BDS, BSc Nursing, BPH, B. Pharmacy, BMLT, BAMS, BSc Forestry लगायतका विषयहरूमा निःशुल्क, आंशिक तथा स:शुल्क छात्रवृत्तिमा अध्ययनका लागि खुला प्रतियोगिताबाट उम्मेदवार छनोट गर्नुपर्ने भएकोले तपसिलको योग्यता पुरा गरेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ।

Get more @ http://entranceandhseb.blogspot.com/2014/10/moe-scholarship-notice-for-medical.html :)

Admission Notice for BBM (Bachelor in Business Management), Special CMAT Examentranceandhseb.blogspot.com :)
10/10/2014

Admission Notice for BBM (Bachelor in Business Management), Special CMAT Exam

entranceandhseb.blogspot.com :)

10/10/2014

~HSEB Notice~

The payment for the Transcript and other Certificates of Management and other faculties (except Sci.) can be done at HSEB from MONDAY, 27 Ashwin.
[Please SHARE ]

विजया दशमी २०७१ को हार्दिक मंगलमय शुभकामना !!! ~~~दशैँ आशिर्वाद र अर्थ~~~[[ LIKE तथा SHARE गरि आफ्ना मित्र एवम् शुभचिन्त...
30/09/2014

विजया दशमी २०७१ को हार्दिक मंगलमय शुभकामना !!!
~~~दशैँ आशिर्वाद र अर्थ~~~
[[ LIKE तथा SHARE गरि आफ्ना मित्र एवम् शुभचिन्तक माझ पुर्याउनु होस् !! ]]

दशैँ आशिर्वाद र अर्थ

केटाहरुका लागि ::

आयुर द्रोणसुते श्रीयं दशरथे सत्रु क्षयम राघवे । ऐश्वर्यं नहुशे गतिस्च पवने मानं च दुर्योधने । सौयेर्म शान्तनबे बल हल धरे सत्यम चः कुन्तीसुते । बिज्ञान बिदुरे भवन्तु भवताम क्रिश्तिंचा नारायणे !

द्रोणको छोरा अश्वश्थामा को जस्तै लामो आयु होस् । दशरथको जस्तै श्रेय पाइयोस् । रामचन्द्रले जस्तै शत्रुलाई नाश गर्न सकियोस् । नहुस राजाको जस्तै ऐश्वर्य होस्, पवनको जस्तो गति होस्, दुर्योधनको जस्तो मान-मर्यादा कमाइयोस् । सूर्यका छोरा कर्णजस्तो दानी हुनु, हलोधारी बलरामजस्तै बलवान् हुनु, कुन्तीको छोरा ले जस्तै सत्य बोल्नु । विधुरजस्तै ज्ञान-विज्ञान, शास्त्र बुझेको हुनु, भगवान नारायण को जस्तै र्कीति हासिल गर्नु !

केटीहरुका लागि ::

जयन्ती मंगलाकाली भद्रकाली कपालिनीदुर्गाक्ष्यमा शिवाधात्री स्वाहास्वधा नमस्तुते ! जयन्ती मंगलाकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवधातृ स्वहा स्वधा भनेको देवीका नामहरु हुन् जसलाई मन्त्रमा म नमस्कार गर्छु भनिएको छ ।

शुभ दशैँ !!

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Vastu Kunda Classics posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share