oometo

oometo Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from oometo, Shopping & retail, Kathmandu.

Get everything you need, Whenever you need it ➺ Only on oometo!!!

🛒 Online Shopping
💰Refer & Earn
💳 Privilege Card
🛍️ Partner Retail Outlets

🚚Home Delivery all Over Nepal📦

👉Join the Affiliate Revolution with oometo

16/06/2026

सजिलो किनमेल, उचित मूल्य — मात्र 𝐎𝐨𝐦𝐞𝐭𝐨 𝐌𝐚𝐫𝐤𝐞𝐭𝐩𝐥𝐚𝐜𝐞 मा !

बजारको भिडभाड, सामान किन्न लामो लाइन बस्नुपर्ने झन्झट र खोजेको सामान नपाएर रित्तो हात फर्कनुपर्ने तनावलाई अब भन्नुहोस् बाइ-बाइ!

अब तपाईंका लागि घरको भान्सादेखि दैनिक जीवनमा आवश्यक पर्ने हरेक सामग्रीहरू एउटै छानामुनि, त्यो पनि सही र उचित मूल्यमा उपलब्ध छ। हाम्रो मुख्य उद्देश्य नै तपाईंको शपिङ अनुभवलाई झन्झटमुक्त र किफायती बनाउनु हो।

📍 नेपालका प्रमुख सहरहरूमा हाम्रो बलियो उपस्थिति:
नेपालभरि आम उपभोक्ताहरूको विश्वास जित्दै Oometo Marketplace ले आफ्ना शाखाहरू तीव्र रूपमा विस्तार गरिरहेको छ। तपाईंले आफ्नो नजिक पर्ने जुनसुकै शाखामा गएर ढुक्कसँग सपिङ गर्न सक्नुहुन्छ:

🔷काठमाडौँ भित्र: चन्डोल (Chandol), चक्रपथ (Chakrapath Hub), तारकेश्वर (Tarakeshwar Hub), जोरपाटी (Jorpati Hub), र हरिसिद्धि (Harisiddhi)।

🔷काठमाडौँ बाहिर: पोखरा, दमक, दाङ (घोराही र तुलसीपुर), रुकुम, गोरखा र चितवन (भरतपुर)।

☕️ दमक शाखाको विशेष आकर्षण (Oometo Coffee & Bakery):
दमकबासीहरूका लागि त अझ विशेष खुसीको खबर! दमक शाखामा सुपरमार्केटको शपिङसँगै तपाईंले प्रिमियम कफी सप र बेकरीको (Supermarket with a coffee and bakery shop) पनि आनन्द लिन सक्नुहुन्छ। जहाँ सपिङको थकान मेट्दै ताजा कफी र स्वादिष्ट बेकरीका परिकारहरूको मजा लिन पाइन्छ।

💡 हामीलाई नै किन रोज्ने?

🔷एउटै छानामुनि सबै सामान: खाद्यान्न, कस्मेटिक्स, स्न्याक्स, महिनाभरी चाहिने ग्रोसरीदेखि घरायसी सामानहरू एकै ठाउँमा।

🔷उचित र पारदर्शी मूल्य: गुणस्तरीय सामानहरू बजारको सही र उचित मूल्यमा।

🔷उत्कृष्ट ग्राहक सेवा: सफा, उज्यालो र व्यवस्थित वातावरण जहाँ शपिङ गर्न सजिलो र रमाइलो हुन्छ।

आजै आफ्नो नजिकैको Oometo Marketplace को शाखामा भिजिट गर्नुहोस् र आफ्नो शपिङ अनुभवलाई आधुनिक र सहज बनाउनुहोस्! किनभने, किनमेल सजिलो हुँदा जीवन पनि सजिलो हुन्छ।

🌐 www.oometo.com
📱 Follow us on Facebook & Instagram:
🏬 Unified Marketplace

---------------------------------------------------------------------------------------------

10/06/2026

Shopping गर्न यता र उता धाउने दिन अब सकिए!
तपाईंको नजिकैको भरपर्दो र सहज किनमेल गन्तव्य — 𝐎𝐨𝐦𝐞𝐭𝐨 𝐌𝐚𝐫𝐤𝐞𝐭𝐩𝐥𝐚𝐜𝐞
किन रोज्ने 𝐎𝐨𝐦𝐞𝐭𝐨 𝐌𝐚𝐫𝐤𝐞𝐭𝐩𝐥𝐚𝐜𝐞?
✅ 3000+ भन्दा बढी Curated Products
✅ आकर्षक मूल्य र विशेष अफरहरू
✅ १००% विश्वसनीय ‘Made in Nepal’ उत्पादनहरू
✅ सजिलो र झन्झटरहित किनमेल
अब आवश्यक सामानको खोजीमा विभिन्न ठाउँ धाउनुपर्दैन। Oometo Marketplace मा आउनुहोस् र आफूलाई चाहिने सबै कुरा एउटै स्थानमा पाउनुहोस्।

02/06/2026

ओमेटो मार्केटप्लेस — सपिङको नयाँ अनुभव!
ओमेटो मार्केटप्लेसमा तपाईंले पाउनुहुनेछ:
✅ विभिन्न श्रेणीका गुणस्तरीय उत्पादनहरू एउटै स्थानमा
✅ नेपाली उत्पादनलाई प्राथमिकता दिने ‘Made in Nepal’ अभियान
✅ आधुनिक प्रविधिसँग जोडिएको सहज र भरपर्दो सेवा
दैनिक आवश्यकतादेखि विशेष रोजाइसम्म, तपाईंको प्रत्येक किनमेललाई अझ सजिलो, स्मार्ट र सन्तोषजनक बनाउने हाम्रो प्रयास जारी छ।
आजै आफ्नो नजिकैको ओमेटो मार्केटप्लेसमा भिजिट गर्नुहोस् र सपिङको फरक अनुभव महसुस गर्नुहोस्।
🌐 www.oometo.com
📱 Follow us on Facebook & Instagram:
🏬 Unified Marketplace

27/05/2026

स्वादिलो पनि, शरीरलाई फाइदाजनक पनि—हाम्रो आफ्नै मटिहानी मखाना!
यो गर्मीमा चिल्लो, पीरो र हेभी खाजा खाएर दिक्क हुनुहुन्छ? अब शरीरलाई शीतल राख्ने लाइट र हेल्दी स्न्याक्स खोज्ने मौसम आइसकेको छ। उत्कृष्ट नेपाली प्रडक्ट्सको प्रमोसन गर्ने क्रममा ओमेटो पार्टनर्सले पार्टनरसिप गरेको छ—मटिहानी मखाना सँग!
हाम्रै स्थानीय किसानहरूको मिहिनेतबाट बनेको यो मखाना १००% अर्गानिक छ र प्रोटिन पनि प्रशस्त मात्रामा पाइन्छ, त्यहीमाथि ग्लुटेन-फ्री। अब हेल्दी स्न्याकिङको लागि आजै ओमेटो मार्केटप्लेस भिजिट गर्नुहोस्!
🌐 www.oometo.com
📱 Follow us on Facebook & Instagram:
🏬 Unified Marketplace

नमस्ते दाङ तुलसीपुर ! ओमेटो मार्केटप्लेस अब तपाईंको आफ्नै सहरमा !हामी अत्यन्तै उत्साहित छौँ कि 𝐎𝐨𝐦𝐞𝐭𝐨 𝐔𝐧𝐢𝐟𝐢𝐞𝐝 𝐌𝐚𝐫𝐤𝐞𝐭𝐩𝐥𝐚𝐜...
20/05/2026

नमस्ते दाङ तुलसीपुर ! ओमेटो मार्केटप्लेस अब तपाईंको आफ्नै सहरमा !
हामी अत्यन्तै उत्साहित छौँ कि 𝐎𝐨𝐦𝐞𝐭𝐨 𝐔𝐧𝐢𝐟𝐢𝐞𝐝 𝐌𝐚𝐫𝐤𝐞𝐭𝐩𝐥𝐚𝐜𝐞 अब दाङ तुलसीपुरमा नयाँ शाखासहित आधिकारिक रूपमा भव्य शुभारम्भ भएको छ।
देशभर सेवा विस्तार गर्ने हाम्रो लक्ष्यसँगै, आजदेखि तुलसीपुरवासीहरूका लागि एकै थलोमा सम्पूर्ण सेवा र सुविधा उपलब्ध गराउने नयाँ अनुभवको सुरुवात गरेका छौँ।
स्थानीय दाजुभाइ, दिदीबहिनी तथा विभिन्न क्षेत्रका सम्माननीय व्यक्तित्वहरूको उपस्थिति सहित यस नयाँ Marketplace को भव्य उद्घाटन सम्पन्न भएको छ।
हाम्रो “𝐔𝐧𝐢𝐟𝐢𝐞𝐝 𝐌𝐚𝐫𝐤𝐞𝐭𝐩𝐥𝐚𝐜𝐞” मार्फत अब दाङ तुलसीपुरवासीहरूले आधुनिक प्रविधि, गुणस्तरीय सेवा र सहज किनमेलको नयाँ अनुभव पाउनुहुनेछ।
साथै, हामी नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै स्थानीय उद्यमशीलता र आर्थिक विकासमा योगदान पुर्‍याउने हाम्रो प्रतिबद्धता अझ मजबुत बनाएका छौँ।
दाङ तुलसीपुरको व्यापारिक विकास र समुदाय सेवामा जोडिन पाउनु हाम्रो लागि गर्वको कुरा हो। तपाईंहरूको साथ, माया र विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो।
www.oometo.com
Follow us:
Unified Marketplace

𝐎𝐮𝐫 𝐇𝐚𝐩𝐩𝐲 𝐂𝐮𝐬𝐭𝐨𝐦𝐞𝐫𝐬 ❤️ | 𝐎𝐨𝐦𝐞𝐭𝐨 𝐌𝐚𝐫𝐤𝐞𝐭𝐩𝐥𝐚𝐜𝐞नेपालभरिका शाखाहरूमा हाम्रो ग्राहकहरूसँगका केही सुन्दर moments 📸Thank you for...
15/05/2026

𝐎𝐮𝐫 𝐇𝐚𝐩𝐩𝐲 𝐂𝐮𝐬𝐭𝐨𝐦𝐞𝐫𝐬 ❤️ | 𝐎𝐨𝐦𝐞𝐭𝐨 𝐌𝐚𝐫𝐤𝐞𝐭𝐩𝐥𝐚𝐜𝐞
नेपालभरिका शाखाहरूमा हाम्रो ग्राहकहरूसँगका केही सुन्दर moments 📸
Thank you for being part of our journey 🙌

website:🌐 www.oometo.com

13/05/2026

अब विदेशी ब्रान्ड होइन, नेपाली माटोको आफ्नै ब्रान्ड oometo !
Oometo ले कन्याममा आफ्नै चिया फ्याक्ट्री सुरु गर्दैछ। करोडौँको लगानी, अत्याधुनिक प्रविधि, र शुद्ध नेपाली स्वादका साथ अब चिया उद्योगमा नयाँ युगको सुरुवात हुँदैछ।
सस्तो, स्वस्थ र सिधै फ्याक्ट्रीबाट तपाईँको घरसम्म !
तपाईँलाई कुन चिया मनपर्छ?
🍃 Green Tea
🍂 Black Tea
🌟 Golden Tea
⚪ White Tea
आफ्नो रोजाइ कमेन्टमा भन्नुहोला !

Unified Marketplace
------------------------------------------------------------------------------

नमस्ते दाङ घोराही !  ओमेटो मार्केटप्लेस अब तपाईंको आफ्नै सहरमा !हामी अत्यन्तै उत्साहित छौँ कि Oometo Unified Marketplace...
12/05/2026

नमस्ते दाङ घोराही ! ओमेटो मार्केटप्लेस अब तपाईंको आफ्नै सहरमा !
हामी अत्यन्तै उत्साहित छौँ कि Oometo Unified Marketplace अब दाङ घोराहीमा नयाँ शाखासहित आधिकारिक रूपमा भव्य शुभारम्भ भएको छ।
देशभर सेवा विस्तार गर्ने हाम्रो लक्ष्यसँगै, आजदेखि घोराहीवासीहरूका लागि एकै थलोमा सम्पूर्ण सेवा र सुविधा उपलब्ध गराउने नयाँ अनुभवको सुरुवात गरेका छौँ।
स्थानीय दाजुभाइ, दिदीबहिनी तथा विभिन्न क्षेत्रका सम्माननीय व्यक्तित्वहरूको उपस्थिति सहित यस नयाँ Marketplace को भव्य उद्घाटन सम्पन्न भएको छ।
हाम्रो “𝐔𝐧𝐢𝐟𝐢𝐞𝐝 𝐌𝐚𝐫𝐤𝐞𝐭𝐩𝐥𝐚𝐜𝐞” मार्फत अब दाङ घोराहीवासीहरूले आधुनिक प्रविधि, गुणस्तरीय सेवा र सहज किनमेलको नयाँ अनुभव पाउनुहुनेछ।
साथै, हामी नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै स्थानीय उद्यमशीलता र आर्थिक विकासमा योगदान पुर्‍याउने हाम्रो प्रतिबद्धता अझ मजबुत बनाएका छौँ।
दाङ घोराहीको व्यापारिक विकास र समुदाय सेवामा जोडिन पाउनु हाम्रो लागि गर्वको कुरा हो। तपाईंहरूको साथ, माया र विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। ❤️
🌐 www.oometo.com
📱 Follow us:
🏬 Unified Marketplace

ओमेटोको नयाँ प्रस्तुति — सुपरमार्केटसँगै कफी/बेकरी अनुभव !अब किनमेल मात्र होइन, स्वाद र आरामको नयाँ अनुभव पनि एउटै ठाउँम...
06/05/2026

ओमेटोको नयाँ प्रस्तुति — सुपरमार्केटसँगै कफी/बेकरी अनुभव !
अब किनमेल मात्र होइन, स्वाद र आरामको नयाँ अनुभव पनि एउटै ठाउँमा पाउनुहोस् !
🔷ओमेटोले ल्यायो सुपरमार्केट + कफी शपको विशेष अनुभव
🔷क्लब कार्ड प्रयोग गरेर पाउनुहोस् 20% सम्म छुट
🔷☕ ताजा कफी, 🍰 स्वादिष्ट बेकरी आइटम, र 🛒 दैनिक आवश्यक सामग्री — सबै एकै ठाउँमा !
अब किनमेल बन्यो अझै रमाइलो, अझै किफायती र अझै विशेष !
📍 ओमेटोसँग जोडिनुहोस् र नयाँ अनुभवको हिस्सा बन्नुहोस् !

नमस्ते दमक ! ओमेटो  मार्केटप्लेस अब तपाईंको आफ्नै सहरमा !हामी अत्यन्तै उत्साहित छौँ कि Oometo Unified Marketplace अब दमक...
06/05/2026

नमस्ते दमक ! ओमेटो मार्केटप्लेस अब तपाईंको आफ्नै सहरमा !
हामी अत्यन्तै उत्साहित छौँ कि Oometo Unified Marketplace अब दमकमा नयाँ शाखासहित आधिकारिक रूपमा शुभारम्भ भएको छ।
देशभर सेवा विस्तार गर्ने हाम्रो लक्ष्यसँगै, आज हामीले दमकमा ग्राहकहरूलाई एकै थलोबाट सम्पूर्ण सुविधा उपलब्ध गराउने नयाँ अनुभवको सुरुवात गरेका छौँ।
स्थानीय दाजुभाइ, दिदीबहिनी तथा विभिन्न क्षेत्रका सम्माननीय व्यक्तित्वहरूको उपस्थितिमा यस नयाँ Marketplace को भव्य उद्घाटन सम्पन्न भएको छ।
हाम्रो “𝐔𝐧𝐢𝐟𝐢𝐞𝐝 𝐌𝐚𝐫𝐤𝐞𝐭𝐩𝐥𝐚𝐜𝐞” मार्फत अब दमकवासीहरूले आधुनिक प्रविधि, गुणस्तरीय सेवा र सहज किनमेलको नयाँ अनुभव पाउनुहुनेछ।
साथै, हामी नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै स्थानीय उद्यमशीलता र आर्थिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता लिएका छौँ। 🇳🇵
दमकको व्यापारिक विकास र समुदाय सेवामा जोडिन पाउनु हाम्रो लागि गर्वको कुरा हो। तपाईंहरूको साथ, माया र विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। ❤️
🌐 www.oometo.com

📱 Follow us on Facebook & Instagram:
🏬 Unified Marketplace

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when oometo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share