The Everest Rise

The Everest Rise The Everest Rise is the voice of a new generation, bold, aware, and rising.

We speak on issues that matter, share ideas that inspire, and spark conversations that create impact.

सरकारको आजसम्मको कामप्रति जनताको मूल्याङ्कन।९३% स्वीकृति।तपाईं सरकारको कार्यसम्पादनलाई १०० मा कति अंक दिनुहुन्छ?B***n PM...
20/08/2026

सरकारको आजसम्मको कामप्रति जनताको मूल्याङ्कन।

९३% स्वीकृति।
तपाईं सरकारको कार्यसम्पादनलाई १०० मा कति अंक दिनुहुन्छ?
B***n PMO Nepal Rastriya Swatantra Party - RSP ***n

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) । गैँडाकोट नगरपालिका–१४, भागरबाट दुई दिनदेखि हराएका साढे दुई वर्षीय बालक सामुदायिक वनमा ...
20/08/2026

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) । गैँडाकोट नगरपालिका–१४, भागरबाट दुई दिनदेखि हराएका साढे दुई वर्षीय बालक सामुदायिक वनमा सकुशल फेला परेका छन्।

20/08/2026

ललितपुरको च्यासलमा झगडा।
बीच सडकमै युवाहरूले एक–अर्कालाई हानाहान गर्न थाले।

Poll result.
18/08/2026

Poll result.

दाल, चामल र गेडागुडी खुला बेच्न नपाइने, प्याकेजिङ र लेबलिङ अनिवार्य गरिँदै !
18/08/2026

दाल, चामल र गेडागुडी खुला बेच्न नपाइने, प्याकेजिङ र लेबलिङ अनिवार्य गरिँदै !

17/08/2026

फेसबुक स्टाटसबाटै पार्टीबाट निकालिदिन्छु। बैठक बस्नु पर्दैन। 😂😂
Philosophy of Harke party 😂😂

सरकारले उदयपुर सिमेन्ट उद्योग चलाउने तयारी गरेको छ । केपी ओलिले रद्द गरेको नविकरण बालेन शाहले सक्रिय गरेका हुन। ❤️❤️   *...
17/08/2026

सरकारले उदयपुर सिमेन्ट उद्योग चलाउने तयारी गरेको छ । केपी ओलिले रद्द गरेको नविकरण बालेन शाहले सक्रिय गरेका हुन। ❤️❤️
***n ***nshah

17/08/2026

आकस्मिक समयमा पार्टीको आन्तरिक कुरा बाहिर ल्याएपछि, यस्तै हावादारी सांसदहरूका कारण संसद्को गरिमा कायम रहन सकेन।😡😡

घरमा श्रीमती र छोराछोरी हुँदाहुँदै युवतीसहित होटल पुगेका उत्कृष्ट प्रहरी घोषित सई रंगेहात पक्राउ परेका छन्।काभ्रेको प्रह...
17/08/2026

घरमा श्रीमती र छोराछोरी हुँदाहुँदै युवतीसहित होटल पुगेका उत्कृष्ट प्रहरी घोषित सई रंगेहात पक्राउ परेका छन्।

काभ्रेको प्रहरी चौकी भकुण्डेका इन्चार्ज सई गणेशप्रसाद श्रेष्ठलाई एक युवतीसहित नमोबुद्धस्थित होटलको कोठाबाट स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।

विवाहित श्रेष्ठको घरमा श्रीमती तथा छोराछोरी रहेको बताइएको छ। स्थानीयका अनुसार उनलाई युवतीसहित होटलमा फेला पारेपछि नियन्त्रणमा लिइएको हो।

श्रेष्ठ गत जेठमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट ‘उत्कृष्ट प्रहरी’ घोषित भएका थिए।
This is Nepal police for you.

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when The Everest Rise posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share