Dakshinkali Sasto Bajar

Dakshinkali Sasto Bajar Our main motto is to promote locally produced goods giving online platform. Both producer and end con

दक्षिणकाली नगरपालीका वडा नं – ५  पुर्ब शितल हलमा बिगत ४ बर्षदेखी दक्षिणकाली फलफूल तथा तरकारी बजारमा  सञ्चालनमा रहेको छ ।...
19/10/2020

दक्षिणकाली नगरपालीका वडा नं – ५ पुर्ब शितल हलमा बिगत ४ बर्षदेखी दक्षिणकाली फलफूल तथा तरकारी बजारमा सञ्चालनमा रहेको छ । यस दक्षिणकाली फल्फुल तथा तरकारी बजारले अन्य तरकारी पसल भन्दा तुलनात्मक रुपमा छुट र सस्तोमा फल्फुल, तरकारि, मासु लगाएत प्लास्टिक, कागजको अन्य किरानाको सामानहरु पनि सर्भ सुलभ रुपमा उपलब्ध गराउदै आएको छ ।

काठमाडौं । दक्षिणकाली नगरपालीका वडा नं – ५ पुर्ब शितल हलमा बिगत ४ बर्षदेखी दक्षिणकाली फलफूल तथा तरकारी बजारमा सञ.....

बिहिबारबाट पसल खुल्ने, निजी सवारीसाधन जोरबिजोरको आधारमा चल्ने
10/06/2020

बिहिबारबाट पसल खुल्ने, निजी सवारीसाधन जोरबिजोरको आधारमा चल्ने

सरकारले पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका प....

नोबल कोरोना भाइरसको यो  महामारीमा सम्पूर्ण नगर बासीलाई सचेत रही दिइएको निर्देशनको पालना गरी आफू पनि सुरक्षित रहन र अरूला...
29/03/2020

नोबल कोरोना भाइरसको यो महामारीमा सम्पूर्ण नगर बासीलाई सचेत रही दिइएको निर्देशनको पालना गरी आफू पनि सुरक्षित रहन र अरूलाई पनि सुरक्षित पार्न विशेष काम बाहेक अन्य काममा बाहिर न निस्कन अनुरोध छ।
कोरोना सृजना गरेको सङ्कटको घडीमा पनि दैनिक जीवनमा अत्यावश्यक खाद्यान्न यस दक्षिणकाली फलफूल तथा तरकारी बजारमा सम्पूर्ण सामाग्री सुपथ मूल्यमा उपलब्ध भइरहेको जानकारी गराउन चाहन्छौ । साथै सामाग्री लिन आउँदा भिडभाड नगरी सामाजिक दुरी कायम गरिदिनु हुन पनि अनुरोध गर्दछौ।
बजार खुल्ने समय:
बिहान ६:०० बजे देखि १०:०० बजे सम्म
दिउँसो ३:०० बजे देखि साँझ ७: बजे सम्म

🔒खर्च होइन बचाउने बानिको बिकास गरौं 🔒✅के तपाँईले तिहारको किनमेलमा पैसा बचाउन सफल हुनु भयो त??  ✅दक्षिणकाली नगरपालीका वडा...
27/10/2019

🔒खर्च होइन बचाउने बानिको बिकास गरौं 🔒

✅के तपाँईले तिहारको किनमेलमा पैसा बचाउन सफल हुनु भयो त??
✅दक्षिणकाली नगरपालीका वडा नं –५ फर्पिङ बसपार्कको फूटबल चौउर भन्दा तल शिखरापुर सामुदायिक बिद्यालय जाने बाटोको बाँया तिर रहेको पुरानो शितल हलमा अबस्थित दक्षिणकाली फलफूल तथा तरकारी बजारमा
सम्पुर्ण घरायसी किनमेल एकै ठाउँमा पाउनुको साथै निकैनै सर्ब सुलभ रुपमा बिक्रि बितरण भइरहेको छ । आजै देखि आफ्नो सम्पुर्ण किनमेल त्यहिँ गरि आफ्नो पैसा बचाउने बानिको बिकास गरौं ।

Address

Dakshinkali
Kathmandu
44615

Opening Hours

Monday 07:00 - 18:00
Tuesday 07:00 - 18:00
Wednesday 07:00 - 18:00
Thursday 07:00 - 18:00
Friday 07:00 - 18:00
Saturday 07:00 - 18:00
Sunday 07:00 - 18:00

Telephone

+9779818002564

Alerts

Be the first to know and let us send you an email when Dakshinkali Sasto Bajar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dakshinkali Sasto Bajar:

Share