16/12/2025
सिन्धुलीको रसिलो जुनार अब काठमाडौँमा - QR ट्र्याकिङ सहित! 🍊
लामो प्रतिक्षापछि सिन्धुलीको वास्तविक स्वाद लिएर 'जुनार मेला' काठमाडौँ आइपुगेको छ!
यसपटक, कृषकको बगैंचाबाट ल्याइएको उच्च गुणस्तरको जुनार र त्यसका परिकारहरूको विशेष प्रदर्शनी तथा बिक्रीका लागि तयार रहनुहोस्!
१. ताजा जुनार खरिदका लागि (Junaar Haat Bazaar)
कहिले:
बिहीबार [२०८२-०९-०३]
https://maps.app.goo.gl/93ECr7arZ78hzDgg6
शुक्रबार [२०८२-०९-०४]
https://maps.app.goo.gl/A5R5bGYzRUavEKU26
शनिबार [२०८२-०९-०५]
https://maps.app.goo.gl/A5R5bGYzRUavEKU26
आइतबार [२०८२-०९-०६]
https://maps.app.goo.gl/ec7hYCcTV3b5NDuJA
विशेषता: प्रत्येक जुनारमा QR कोड ट्र्याकिङ लेबल हुनेछ! स्क्यान गर्नुहोस् र जुनार कुन बगैंचाबाट आयो, कहिले टिपियो भन्ने जानकारी पाउनुहोस्।
२. जुनार परिकार मेला (Junaar Delicacies Festival)
के: जुनार प्रयोग गरेर बनाइएका जुस, जाम, मार्मालेड, केक, र अन्य मौलिक परिकारहरूको स्वाद लिनुहोस्।
कहिले: शुक्रबार र शनिबार, [२०८२-०९-०४ र २०८२-०९-५]
कहाँ: रैथाने ( रैथाने । Raithaane ) ,कुपण्डोल, ललितपुर
https://maps.app.goo.gl/YeD46MwjFaYSWLLr6
३ अनलाइन अडरको लागि :
https://www.facebook.com/KARESA.org/
विशेषता: रैथाने स्वादमा जुनारका नयाँ रेसिपीहरूको अनुभव, गुणस्तरीय उत्पादनको ग्यारेन्टी।
🔥 नछुटाउनु होला!
जुनारको स्वाद लिँदै सिन्धुलीका किसानहरूलाई प्रत्यक्ष सहयोग गरौँ, गुणस्तरमा ढुक्क बनौँ र जुनार खेतीको प्रवर्द्धन गरौँ!
#सिन्धुलीकोजुनार #रैथाने #नेपालीकृषि