Book Service

Call Directions Website Contact the business

Book Service ____'"College भन्दा फरक Knowledge"'____
"Tommorow Never Comes, Let's Order Books Now " Note:-
Library को लागि Books चाहिएमा पनि सम्पर्क गर्नुहोस्
(1)

जीवनी, उपन्यस, कथा, राजनीती, धार्मिक, आध्यत्मिक, दर्शन, सेल्फहेल्प, भाषा, इतिहास आदि
कुनैपनि बुकहरू चाहिएमा सम्पर्क गर्नुहोस्
Cont.-9849735022, 9808714149
Email- [email protected]
Baghbazar KTM.

14/10/2026
इतिहास तथा राजनीति सम्बन्धि पुस्तकहरू                     ______________राजनीति क्षेत्रमा जागरण तथा राजनीति सम्बन्धि सहि...
11/10/2026

इतिहास तथा राजनीति सम्बन्धि पुस्तकहरू
______________
राजनीति क्षेत्रमा जागरण तथा राजनीति सम्बन्धि सहि ज्ञान हासिल गर्नको लागि पढ्नैपर्ने पुस्तकहरू।
___________________________________________
हजुरलाई मनपरेको पुस्तकहरू छान्नुहोस् र अर्डर गर्नुहोस्।
देशैभरि डेलिभरीको व्यवस्था छ ।
___________________________________________
Inbox
Adress/ Location &
Contact number
For Delivery
____________________________________________
( पुस्तक प्राप्त गर्नको लागि
हजुरको
सम्पर्क नम्बर
र ठेगाना
म्यासेज गर्नुहोस्
धन्यवाद ।)

भोलि मिति २०८३/०६/२६ गते लेखक महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित राजनीति जागरण तथा राजनीति ज्ञान सम्बन्धि दुई पुस्तकहरू...
11/10/2026

भोलि मिति २०८३/०६/२६ गते लेखक महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित राजनीति जागरण तथा राजनीति ज्ञान सम्बन्धि दुई पुस्तकहरू:
१. राजनीति-चेतना
२. देश विकासको प्रस्तावना
विमोचन समारोह ।
स्थान:- नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौं
समय:-१२:३० बजे

08/10/2026
श्रीदुर्गासप्तशती ( चण्डी)Inbox        Adress/ Location &             Contact number                                    ...
28/09/2026

श्रीदुर्गासप्तशती ( चण्डी)

Inbox
Adress/ Location &
Contact number
For Delivery

धार्मिक_अध्यात्मिक_दर्शन तथा             विविध ज्ञानमूलक पुस्तकहरू    __________________________________________(हजुरलाई...
27/09/2026

धार्मिक_अध्यात्मिक_दर्शन तथा
विविध ज्ञानमूलक पुस्तकहरू
__________________________________________
(हजुरलाई मनपर्ने पुस्तकहरू छान्नुहोस् र अर्डर गर्नुहोस्।
पुस्तक प्राप्त गर्नको लागि हजुरको नाम, ठेगाना र सम्पर्क नम्बर म्यासेज गर्नुहोस् ।)
_________________________________________
Inbox
Contact Number
And
Address
for delivery
___________________________________________
संस्कृत भाषा-तन्त्र-ज्योतिष-कर्मकाण्ड तथा विविध धार्मिक जीवनोपयोगी ज्ञानमूलक पुस्तकहरू
_____________________________________________
तन्त्रं मन्त्रसमायुक्तं देहदेवात्मसाधनम् ।
तस्मात् तन्त्रं परं प्रोक्तं मोक्षमार्गप्रदर्शकम् ॥

अर्थ:- मन्त्रसँग संयुक्त तन्त्र देह, देवता र आत्माको साधन हो। त्यसैले तन्त्रलाई मोक्षमार्ग देखाउने श्रेष्ठ साधन भनिएको छ।
-------------------
ज्योतिषं चक्षुरेवैतद् वेदानाम् उत्तमं स्मृतम् ।
अनागतं च यत् ज्ञानं तज्ज्योतिषविदां फलम् ॥

अर्थ:- ज्योतिषलाई वेदहरूको आँखा मानिएको छ। भविष्यसम्बन्धी ज्ञान ज्योतिषविद्याको फल हो।
------------------------
यज्ञेन यज्ञमयजन्त देवाः तानि धर्माणि प्रथमान्यासन् ।
ते ह नाकं महिमानः सचन्त यत्र पूर्वे साध्याः सन्ति देवाः ॥

अर्थ:-
देवताहरूले यज्ञद्वारा यज्ञ गरे र धर्मको स्थापना भयो। कर्मकाण्डद्वारा नै देवत्वको प्राप्ति सम्भव छ।
--------------------
तन्त्रेण देवता सिद्धिर्ज्योतिषा कालनिर्णयः ।
कर्मकाण्डेन धर्मः स्याद् वेदमार्गः सनातनः ॥

अर्थ: - तन्त्रले देवता सिद्धि दिन्छ, ज्योतिषले शुभ-अशुभ समय निर्धारण गर्छ र कर्मकाण्डले धर्मको स्थापना गर्छ । यही सनातन वैदिक मार्ग हो।
_____________________________________________
वेद-पुराण, उपनिषद् तथा दर्शन आदि विविध धार्मिक अध्यात्मिक तथा जीवनोपयोगी ज्ञानमूलक पुस्तकहरू

https://www.facebook.com/share/r/1JQ5NNL5DS/

https://www.facebook.com/share/r/1DWSBT9SQz/

https://vt.tiktok.com/ZSXwf8W7T/

__________________________________________
धार्मिक, दार्शनिक, नैतिक तथा आध्यात्मिक पुस्तकहरू मानव जीवनलाई सही दिशा दिने अमूल्य ज्ञानका स्रोत हुन्। यस्ता पुस्तकहरूले केवल जानकारी मात्र प्रदान गर्दैनन्, बरु जीवनको उद्देश्य बुझ्न, सही–गलतको विवेक विकास गर्न, नैतिक चरित्र निर्माण गर्न तथा मनलाई शान्त, संयमित र सकारात्मक बनाउन प्रेरणा दिन्छन्। महान् व्यक्तिहरूका विचार, अनुभव र जीवनदर्शनबाट भरिएका यी पुस्तकहरू पढ्दा आत्मचिन्तनको क्षमता बढ्छ, व्यवहारमा सुधार आउँछ र कठिन परिस्थितिमा पनि धैर्य तथा आशावाद कायम राख्न सहयोग मिल्छ। त्यसैले आफ्नो व्यक्तित्व, सोच र जीवनलाई अझ अर्थपूर्ण, अनुशासित र सफल बनाउन नियमित रूपमा धार्मिक, दार्शनिक, नैतिक तथा आध्यात्मिक पुस्तकहरू अध्ययन गर्ने बानी बसाल्नु अत्यन्त लाभदायक हुन्छ।
___________________________________________
(हजुरलाई आवश्यक/मनपरेको पुस्तकहरू छान्नुहोस् र अर्डर गर्नुहोस्।)
___________________________________________
Inbox
Adress/ Location &
Contact number
For Delivery
____________________________________________
( पुस्तक प्राप्त गर्नको लागि
हजुरको
सम्पर्क नम्बर
र ठेगाना
म्यासेज गर्नुहोस्
धन्यवाद ।)

Inbox Contact Number           And               Address                    for delivery
19/09/2026

Inbox
Contact Number
And
Address
for delivery

Address

Baghbazar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Book Service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Book Service:

Shortcuts

Share

Category