17/10/2026
📢 महत्त्वपूर्ण सूचना | IMPORTANT NOTICE 🙏
आदरणीय ग्राहकवर्गमा नमस्कार! ❤️
हामी तपाईंलाई जानकारी गराउन चाहन्छौँ कि Carry Concern – Kathmandu Mall, Shop No. 109 र Shop No. 107 कार्तिक २ गतेदेखि कार्तिक ७ गतेसम्म बन्द रहनेछ।
हाम्रा दुवै पसलहरू कार्तिक ८ गतेदेखि पुनः नियमित रूपमा खुल्नेछन्। 🛍️
यसबाट तपाईंहरूमा पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ। तपाईंहरूको माया, विश्वास र साथका लागि हार्दिक धन्यवाद। ❤️🙏
Carry Concern – Your Journey, Our Concern! 🧳✨