Tara Books & Stationary

Tara Books & Stationary one of the best books store

ज्ञान बुद्धि विद्याकी देवी श्री सरस्वती मातालाई कोटीकोटी प्रणाम
23/01/2026

ज्ञान बुद्धि विद्याकी देवी श्री सरस्वती मातालाई कोटीकोटी प्रणाम

01/01/2026
श्री कृष्ण भन्नु हुञ्छप्राप्ति मात्र माया हैन त्याग पनि माया हो। श्री कृष्ण जन्म  अ सठमि को हार्दिक मङ्गलम शुभकामना
16/08/2025

श्री कृष्ण भन्नु हुञ्छ
प्राप्ति मात्र माया हैन त्याग पनि माया हो।
श्री कृष्ण जन्म अ सठमि को हार्दिक मङ्गलम शुभकामना

24/07/2025
19/06/2025

❤️✨️
बुबा त्यो पात्र हुन् जसले आफ्नो जीवन सन्तानको मुस्कानका लागि समर्पण गरेका हुन्छन्। उनीसँग सायदै कहिल्यै पर्याप्त पैसा हुन्छ, तर कहिल्यै अभावको गुनासो हुँदैन। सन्तानले केही माग्यो भने, खल्ती रित्तो भए पनि ‘छैन’ भन्न सक्दैनन्। यस्तो मन, यस्तो दिल, अनि त्यागको गहिराइ पैसाले मापन गर्न सकिन्न।

तसर्थ, संसारले मापन गर्ने धनी–गरिबको परिभाषा भन्दा पर जानु पर्छ। किनकि बुबाको माया, सहारा र निस्वार्थ समर्पणले उनीलाई संसारको सबैभन्दा धनी बनाउँछ। यो तस्बिरले पनि त्यही कुरा बोल्छ — एउटा गरिब बुबाले आफ्नो बच्चालाई दिएको खुशी संसारका सबै सम्पत्तिभन्दा ठूलो छ।
हामीले कहिल्यै बिर्सिनु हुँदैन, बुबा हाम्रो जीवनको आधार हुन्।

उनीसँग समय बिताउन, माया व्यक्त गर्न, धन्यवाद भन्न सधैं ढिलो गर्नु हुँदैन।
❤️🙏

18/06/2025

Celebrating my 6th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

प्रिय लेखक मोहन मैनाली लाई धेरै धेरै बधाई ।
05/09/2024

प्रिय लेखक मोहन मैनाली लाई धेरै धेरै बधाई ।

CTEVT Civil Engineering 2nd semester ko OLD IS GOLD ko sathai sabai subject ko SOLUTIONS  Haru Tara Books & Stationary  ...
07/05/2024

CTEVT Civil Engineering 2nd semester ko OLD IS GOLD ko sathai sabai subject ko SOLUTIONS Haru Tara Books & Stationary ma aayo.
985-1131474

CTEVT Civil Engineering 4th semester ko OLD IS GOLD ko sathai sabai subject ko SOLUTIONS  Haru Tara Books & Stationary  ...
06/05/2024

CTEVT Civil Engineering 4th semester ko OLD IS GOLD ko sathai sabai subject ko SOLUTIONS Haru Tara Books & Stationary ma aayo.
985-1131474

Address

Kathmandu
00977

Telephone

+9779851131474

Website

Alerts

Be the first to know and let us send you an email when Tara Books & Stationary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tara Books & Stationary:

Share

Category