Sadupayog Sansar Pvt. Ltd.

Sadupayog Sansar Pvt. Ltd. Reuse-Buy-Sell-Exchange

29/04/2026
28/04/2026

अव प्रयोग विहीन सामानको सदुपयोग गर्नको लागि हामीलाइ सम्झनुहोस ।
सम्पर्कः 9843423559, 01-5906040,

Apple Mac Book Pro for Sale Rs. 75000
12/03/2026

Apple Mac Book Pro for Sale Rs. 75000

Rs. Only Rs. 20000/-
23/02/2026

Rs. Only Rs. 20000/-

स्कटल्यान्डविरूद्भको शानदार जितका लागि बधाई टिम नेपाल।दोस्रो चरणको सपना यसपटक अधुरै रहे पनि   मा नेपालको सहभागिताको सुखद...
17/02/2026

स्कटल्यान्डविरूद्भको शानदार जितका लागि बधाई टिम नेपाल।
दोस्रो चरणको सपना यसपटक अधुरै रहे पनि मा नेपालको सहभागिताको सुखद् अन्त्य। कठिन पाठ र भविष्यका लागि आशा गर्न सक्ने ठाउँ राख्न सक्नु पनि खेलको सुन्दरता हो।

Dell को 18” ko Original Desktop बिक्रीमा धेरै प्रयोगमा नआएकोले बेच्न लागेको हो । Price Rs. 12000 सम्पर्क 9843423559
23/12/2025

Dell को 18” ko Original Desktop बिक्रीमा धेरै प्रयोगमा नआएकोले बेच्न लागेको हो । Price Rs. 12000 सम्पर्क 9843423559

नेपाल प्रिमियर लिग–२ मा सबैलाई चकित पार्दै उपाधि जित्न सफल भएकोमा टिम लुम्बिनी लायन्सलाई हार्दिक बधाई।उत्कृष्ट प्रदर्शनस...
13/12/2025

नेपाल प्रिमियर लिग–२ मा सबैलाई चकित पार्दै उपाधि जित्न सफल भएकोमा टिम लुम्बिनी लायन्सलाई हार्दिक बधाई।
उत्कृष्ट प्रदर्शनसहित फाइनलमा उपविजेता बनेको सुदूरपश्चिम रोयल्सलाई सम्मान व्यक्त गर्दछु। साथै सहभागी अन्य सबै टिमको निरन्तर प्रगतिको कामना।

क्रिकेटले आज नेपाललाई जोडेको छ, देशको शिर विश्वसामु उँचो बनाएको छ।
आगामी दिनमा नेपाली क्रिकेटले अझ ठूलो फड्को मारोस्, हार्दिक शुभकामना!

07/05/2024
27/02/2024

Gorkhali cheli Hảru lai big salut

नेपाली क्रिकेट टिमले पछिल्ला दिनहरुमा जारी राखेको प्रदर्शनबाट सम्पूर्ण नेपाली गौरवान्वित भएका छौं । आगामी दिनमा अझ महत्व...
26/01/2024

नेपाली क्रिकेट टिमले पछिल्ला दिनहरुमा जारी राखेको प्रदर्शनबाट सम्पूर्ण नेपाली गौरवान्वित भएका छौं ।

आगामी दिनमा अझ महत्वपूर्ण उपाधि जितेर नयाँ इतिहास रचना गर्न सफलता मिलोस्, नेपाली राष्ट्रिय क्रिकेट टिमका सबै खेलाडी तथा प्रशिक्षकहरूलाई शुभकामना व्यक्त गर्दछु ।

फोटो : क्यान

Address

Tripureshwor-11 Kathmandu
Kathmandu
44600

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Sunday 08:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when Sadupayog Sansar Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sadupayog Sansar Pvt. Ltd.:

Shortcuts

Share