13/08/2026
सरकार ग्यास अधिक मौज्दातमा खरिद छ
मेरो नियमित मात्रा आएको पनि छ ! स्टोरमा स्टक बस्न पाएको पनि छैन सबै बितरण गरिएकै छ कोहिपनी उपभोक्ता मेरोमा अहिलेलाई बांकी छ । अर्को पटक भए पनि हुन्छ अधिक जरुरत भएको लाई दिउं भन्न तयार छैनन् !!
मनिस हरु (जो नियमित उपभोक्ता होइनन् र मेरोमा आउने कम्पनिको सिलिन्डर पनि छैन ) ती अतिरिक्त उपभोक्ता जो आफ्नो अबसरबादिताले गर्दा समस्या मा परेका छन्
तनाव , चाहिँ हामी अन्तिम बितरकलाई मात्र डिपो फोन उठाउंदैन अब ग्यास बेच्ने अभिसप्त कर्मबाट अबकास लिने कि बाकी भगवान् को इच्छा 🙏🙏🙏