06/11/2016
नेपाल-जापान द्वौत्य सम्बन्ध स्थापित भएको ६० औं वर्षको उपलक्ष्यमा नेपालको राष्ट्रिय फुटबल टोली तथा विश्वकप २००२ मा जापानी राष्ट्रिय टोलीबाट खेलेका जापानका पूर्व राष्ट्रिय फुटबल खेलाडी Toda Kazuyuki तथा विभिन्न क्लबहरूमा आवद्ध व्यवसायिक खेलाडीहरू संलग्न '‘जापानफ्रेण्ड' बीच आगामी नोभेम्बर १९ तारिख अर्थात् मंग्सिर ४ गते मैत्री पूर्ण च्यारिटी फुटबल प्रतियोगिता हुँदैछ।
स्थान: ANFA Football Ground, सातदोबाटो, ललितपुर
टिकट दर:रु.१०००।– र रु.१५००।–
समय:दिनको१बजे
अग्रिम बुकिङ: नोभेम्बर१० देखि खुल्ला गरिएको छ।
टिकट पाउने स्थानहरू :
–अखिल नेपाल फुटबल संघ ANFA, सातदोबाटो, ललितपुर
–इन्सेन्टिभ होलिडेज, मेट्रोपार्क Building को तेस्रो तल्ला, राजदरबार उत्तरढोका
फोन नं. :४४१४७३९, ४००५०४३/४४
विस्तृत जानकारीका लागि : ४४१४७३९, ९८०१२४४५८७, ९८६५०६३९७६
आयोजक : अखिल नेपाल फुटबल संघ, ANFA/Colorbath Nepal