11/06/2019
अमेरिकामा जब एउटा कैदिलाई फासीको सजाय दियो तब त्यहाँका बैज्ञानिकहरुले सोचे कि यसमाथि अनुसन्धान गर्नुपर्यो । त्यसपछि उसलाई भनियो कि हामी तपाईलाई फासी नभैइ बरु बिषालु सर्पले टोक्न लगायर मार्छौ । त्यसपछि उस्को अगाडि एउटा कोब्रा सर्प ल्यायेर राखियो र उसको आखामा पट्टि बान्धियो र उसको शरीरमा सर्प नभई दुइटा sefti पिन ले घोचिओ तेस्को केही मिनेटमा नै उसको मिर्त्यु भयो जब पोस्टमार्टम गरियो तब उसको शरीरमा एक किसिमको विष रहेको पाईयो । त्यो विष कहाँबाट र कसरी आयो भनेर अनुसंधान गर्दा पत्ता लाग्यो हामीले लिने कुनै पनि निर्णयमा हाम्रो शरीरले पोजिटिभ वा नेगेटिभ इनर्जी उत्पादन गर्दछ र तेसै अनुसार हार्मोन उत्पन्न हुन्छन् । हाम्रो शरीरमा लाग्ने ७५% रोगहरु हाम्रो नकारात्मक सोचको कारणले लाग्दछ्न । त्यसैले स्वस्थ रहन पोजिटिभ सोच पनि एउटा मुख्य पाटाे हो । २५बर्ष सम्म हामिलाई कसैको वास्ता हुँदैन, २५देखी ५०बर्ष सम्म यही डरमा बाँच्छौ कि हाम्रो बारेमा अरुले के सोच्लान तर ५० बर्ष पछि थाहा हुन्छ कि हाम्रो बारेमा त कसैले सोचेकै छैन त्यसैले be positive ..... think positive...... and do positive......is the best way of spending life.....