07/05/2021
नमस्ते!
हजुरलाई हेम नर्सिंहको पसलमा स्वागत छ। यो पूजा समानको पसल तिन पुस्ता देखि अहिले सम्म सेवामा संचालन भई रहेको छ। यहाँ होम, रुद्री, सत्य नारयण पूजा, विवहा- ब्रतबंद, ग्रह- वास्तु ईत्यादीका पूजा समानहरुको लागि सम्पर्क गर्नुहोस्।