ALL PASAL

ALL PASAL Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ALL PASAL, Shopping & retail, GODAWARI 5 LELE, Lalitpur.

10/09/2026
सस्तो र भरपर्दो पसल , तपाई हाम्रो घर आगनकाे पसल 🙏
09/09/2026

सस्तो र भरपर्दो पसल , तपाई हाम्रो घर आगनकाे पसल 🙏

यी हुन् १० लाख र १ लाख करदाता प्रोत्साहन उपहार विजेता🙏
18/08/2026

यी हुन् १० लाख र १ लाख करदाता प्रोत्साहन उपहार विजेता🙏

18/08/2026

एक घर १ सिलिन्डर, समस्या परेकाे बेला सबै जाना मिलेर पालै पालाे खाली सिलिन्डर भराै अनावश्यक स्टक ग्यास नराखाै 🙏

कतै उपहार तपाईं लाई त परेन चेक गर्नुहाेला 🙏
18/08/2026

कतै उपहार तपाईं लाई त परेन चेक गर्नुहाेला 🙏

नमस्कार सम्पूर्ण आदरणीय आमा बुबा, दाजुभाइ दिदी बहिनी हरू तपाईंहरूलाई अति आवश्यक खाना पकाउने ग्यास समयमा उपलब्ध गराउन नसक...
07/08/2026

नमस्कार सम्पूर्ण आदरणीय आमा बुबा, दाजुभाइ दिदी बहिनी हरू तपाईंहरूलाई अति आवश्यक खाना पकाउने ग्यास समयमा उपलब्ध गराउन नसकेकोमा क्षमा चाहन्छु । तपाईंहरूकाे सहजताकाे लागि साउन १० गते भन्दा अगाडि अडर गरि सिलिन्डर लाईनमा राख्नु भएकाे ५० जाना राेल अनुसार भाेली बितरण तथा हाेम डेलिभरी हुनेछ । साउन १० पछि अडर गर्नु हुने ग्राहाकहरूलाई अर्को टिपमा अवश्य पाउनु हुने छ। सबै जानकारी यसैमा दिनेनै छु। कृपया भिड नगर्नु हाेला १ घरमा १ सिलिन्डर पुर्‍याउने छु। समस्या परेकोलाई पहिलाे प्रथामिक्ता दिउ है 🙏

Address

GODAWARI 5 LELE
Lalitpur

Telephone

+9779841378435

Website

Alerts

Be the first to know and let us send you an email when ALL PASAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ALL PASAL:

Shortcuts

Share