24/07/2026
🌿 श्रावण ९ – तुलसी रोप्ने शुभ दिन! 🙏
हिन्दू धर्ममा श्रावण ९ का दिन तुलसी रोप्नु अत्यन्त शुभ मानिन्छ। तुलसीलाई भगवान विष्णुको प्रिय स्वरूपका रूपमा पूजा गरिन्छ। घरमा तुलसी रोप्दा सकारात्मक ऊर्जा, शान्ति, पवित्रता र समृद्धिको वास हुने धार्मिक विश्वास रहेको छ। साथै, तुलसी औषधीय गुणले भरिपूर्ण पवित्र बिरुवा पनि हो।
यस पावन अवसरका लागि टेराकोटा तुलसी मठ हामीसँग उपलब्ध छ।
🏺 आकर्षक टेराकोटा डिजाइन
🌿 तुलसी रोप्नका लागि उपयुक्त
🏡 घर, आँगन, बगैंचा तथा मन्दिरका लागि उपयुक्त
🙏 सबैमा श्रावण ९ तथा तुलसी रोप्ने शुभ दिनको हार्दिक शुभकामना।
#श्रावण९ #तुलसीरोप्नेदिन #तुलसीमठ