WE READ

WE READ WeRead is a publishing brand producing youth centric books and popular literature for Nepali readers.

WeRead is a publishing brand producing youth centric books and popular literature for Nepali readers in Nepal and worldwide.

आदरणीय बुवाकुशे औशी तथा बुवाको मुख हेर्ने दिनको शुभकामना #कुशेऔँसी  #बुबाकोमुखहेर्नेदिन  ❤️  ❤️
11/09/2026

आदरणीय बुवा
कुशे औशी तथा बुवाको मुख हेर्ने दिनको शुभकामना

#कुशेऔँसी #बुबाकोमुखहेर्नेदिन ❤️ ❤️

GEN-Z आन्दोलनका सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली।
08/09/2026

GEN-Z आन्दोलनका सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली।

रसुवा-भोटेकोशी बाढीमा ज्यान गुमाउनुहुने दिवंगत आत्माहरुप्रति भावपूर्ण श्रद्धाञ्जली।शोकाकुल परिवारजनप्रति गहिरो समवेदना ।...
07/09/2026

रसुवा-भोटेकोशी बाढीमा ज्यान गुमाउनुहुने दिवंगत आत्माहरुप्रति भावपूर्ण श्रद्धाञ्जली।

शोकाकुल परिवारजनप्रति गहिरो समवेदना ।

#हार्दिक_श्रद्धाञ्जली

07/09/2026

दार्जिलिङ्ग, काठमाण्डौंँ र बम्बईबीच रञ्‍जित गजमेरको सङ्गीत यात्रा...

Video by Sadikshya Bhattarai

#मोहनीमादलको

श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना #कृष्नजन्माष्टमी  ❤️  ❤️  ❤️
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना

#कृष्नजन्माष्टमी ❤️ ❤️ ❤️

31/08/2026

भोलाकुमार श्रेष्ठद्वारा लिखित यो पुस्तक 'नेपालमा पुस्तकालय' को विकास शाहकाल, राणाकालदेखि आजसम्म कसरी भएको छ भन्ने बारेमा राम्रोसँग अनुसन्धान गरेर प्रस्तुत गरिएको छ।

Video by Aasun Bhandari

#नेपालमापुस्तकालय

26/08/2026

"विडुडव र कपिलवस्तुको पतन" भिक्टर प्रधानद्वारा लिखित एक ऐतिहासिक उपन्यास हो, जसले गौतम बुद्धको जन्मभूमि कपिलवस्तुको दुःखद विनाशको चर्चा गर्दछ।

#विडुडवरकपिलवस्तुकोपतन

19/08/2026

"सत्यको जगमा उभिएर" अमेरिकी इतिहासकै प्रथम अश्वेत तथा महिला उपराष्ट्रपति कमला ह्यारिसको सङ्घर्ष र सफलताको आत्मकथा ।

Video by Aasun Bhandari

#सत्यकोजगमाउभिएर

नागपञ्चमीको शुभकामना... #नागपञ्चमी  #नागपञ्चमीकोशुभकामना
17/08/2026

नागपञ्चमीको शुभकामना...

#नागपञ्चमी #नागपञ्चमीकोशुभकामना

09/08/2026

धनि बन्न हामीले जागिर खाएर र पैसा बचत गरेर मात्रा भएन, हामीले बचत गरेको पैसाले अर्को पैसा कसरी बनाउने भन्ने कुरा 'धनी बुबा गरिब बुबाले' सिकाउँछ ।

Video by Aasun Bhandari

#धनीबुबागरिबबुबा

Address

Ram Niwas, Kumari Colony, Parbati Marga, Thapathali
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when WE READ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to WE READ:

Shortcuts

Share