Canaan Venture Associates-Pvt. Ltd.

Canaan Venture Associates-Pvt. Ltd. This company has been established in the collective effort of seven Nepalese entrepreneurs with the

प्राकृतिक स्रोत साधन हिमाल पहाड खोला नाला चरन खेत बेँसी आदि उर्वर धरातलिय अवस्था जल जंगल जडिबुटी फलफुल तरकारी अन्नबाली पशुपंछी लगायत सबैथोक उपलब्ध भएको हाम्रो देश नेपालको विश्वमा अत्यन्त गर्विलो परिचय छ । विश्वयुद्धमा नाम कमाएका र विश्वका कैयौं देशहरुमा रगत र पसिना बगाएर उनिहरुलाई समृद्ध बनाउन सफल बहादुर नेपालीको गर्विलो पहिचान हँदाहुदै पनि नेपालीहरुमा सकारात्मक सोच र आफ्नो भूमिमा उद्यमसिलताको अभा

वले गर्दा सदियांैदेखि गरिबीसंग संघर्ष गरिरहनुपरेको छ । विगत र बर्तमान जे जस्तो भएता पनि यदि सकारात्मक पहल गरे नियतिलाई फेर्न र आफ्नो भविष्य बनाउन सम्भव छ भन्ने दृढ अठोटका साथ सातजना कर्मठ नेपालीहरुको सामुहिक प्रयासमा यो कम्पनि स्थापना भएको छ ।

Address

Dhobighat Thadodhunga
Lalitpur

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

9851228031

Alerts

Be the first to know and let us send you an email when Canaan Venture Associates-Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Canaan Venture Associates-Pvt. Ltd.:

Shortcuts

Share

Category