04/09/2026
भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्मोत्सव संसारभरका हिन्दु धर्मावलम्बीहरूले आज हर्षोल्लासका साथ मनाउँदैछन्। प्यारा भगवान श्रीकृष्णको जन्म, गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून, अनि मुरलीधारीको पूजनाले आजको दिनलाई विशेष बनाएको छ। श्रीकृष्ण जन्माष्टमीको शुभकामना।
𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭:
Sewa Subidha
📍 Godawari-7, Lalitpur, Nepal
📞 9851206373
#श्रीकृष्णजन्माष्टमी #भगवानश्रीकृष्ण #धार्मिकपर्व #हिन्दुधर्म