09/08/2026
🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉
Oometo Group of Companies को नयाँ आज ललितपुर इमाडोल CCC, Mart तथा Coffee Shop को आधिकारिक रूपमा शुभारम्भ भएको सुखद अवसरमा सम्पूर्ण Oometo परिवारमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। 🇳🇵✨
नयाँ सुरुवातसँगै अझ नयाँ सम्भावना, अवसर र सफलताका ढोकाहरू,आगामी दिनहरूमा Oometo Group of Companies ले अझ उन्नति, प्रगति र सफलता हासिल गर्दै नयाँ उचाइ चुम्न सकोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछौं।
नयाँ अध्याय, नयाँ ऊर्जा, नयाँ सम्भावना — समृद्धिको यात्रामा Oometo! 🚀
हार्दिक शुभकामना तथा उत्तरोत्तर प्रगतिको कामना! ❤️