31/08/2026
हालै आएको बाढीका कारण ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दछौ । परिवारजनप्रति हाम्रो गहिरो सहानुभूति तथा प्रार्थना छ। बेपत्ता हुनुभएका सबैजना सकुशल फेला पर्नुहोस् भन्ने कामना गर्दछौ। यस दुःखद् विपत्तिबाट प्रभावित सम्पूर्णमा धैर्य, साहस र शक्ति प्राप्त होस्। 🙏
आज मितीः २०८३/०५/१५ गते अस्मिता प्रकाशन परिवारको तर्फ बाट प्रधानमन्त्री राहत कोषमा सहयोग स्वरुप रु १०,१११,१११/- ( एक करोड एक लाख एघार हजार एक सय एघार रुपैया ) को चेक सम्माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ज्यु लाई हस्तान्तरण गरियो।
अस्मिता प्रकाशन परिवार
RegmiAsmita PublicationManoj Sharmaदिपक बन्जाडे