13/09/2026
हरे कृष्ण
शनिवारिय सत्सङ कार्यक्रम तथा रसुवा बाढी पहिरोमा ज्यान गुमाउनु भएको दिवङत आत्माको शान्ती र सदगतीको लागि हरे कृष्ण महामन्त्र कीर्तन सहित भावपुर्ण श्रद्धाञ्जली 📿🌺
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ।
हरे राम हरे राम राम राम हरे हरे ।।
ISKCON Nepal
ISKCON Kathmandu
ISKCON Malanguwa