Chitwan om shanti enterprises.

Chitwan om shanti enterprises. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chitwan om shanti enterprises., Shopping & retail, शहिदचोक>शिबघाट>फुर्तीचोक>नबिनचोक>ब्रम्हपुर चोक】, Narayangarh.

🙏💕🇳🇵 हामी सॅंग उपलब्ध हरेक प्रोडक्ट्स अन्य रिटेल स्टोर भन्दा सस्तोमा उपलब्ध हुनेछ।हामी संग कम्तिमा एक हजारको सपिंग गर्दा अल नेपाल फ्री डेलीभरी हुनेछ।बिगत लगभग १२ बर्ष देखी निरन्तर अनलाईंन बेसमा पनी छौं।📲 ९८४५८ १० ८२५ चितवन।धन्यवाद

15/08/2026

🙏💕🇳🇵आफ्नै शरिरले त समय दिनस मलाई भनेर बारम्बार गुनासो गरी रहन्छ झन अरुको कुरा त कसरी सुन्न भ्याउनु र?हरेक दिन दैनिक रूटिन अनुसार दिनको १८-१९ घण्टा सम्म खट्दैछु तपाईंहरूको लागी बेस्ट सेवा दिन र बेस्ट नतिजा नआईनजेल न म थाक्छु न त रोकीन्छु नै निरन्तर-निरन्तर गधा जसरी पागल जसरी खटी-खटी रहन्छु।कसले के भन्छ म सुन्छु मात्र अहिले समय आएसी काम र नतिजाले ब्याज अनी स्याज सहित पक्कै फिर्ता गर्नेछु।सबै भन्दा बिखालु सर्प जस्तै सबै भन्दा ईखालु मान्छे म।म त आफ्नै अनी बेग्लै-बेग्लै ईतिहाँस लेख्न हिंडेको एक असल ब्यक्ति यो यात्रामा आई पर्ने हरेक-हरेक सुख दुःख-कष्ट,चुनौती,समस्या अनी अफ्ट्याराहरू स्वीकार्य छ।धन्यवाद

शुवास पण्डित,
Shubash Cose Shopping Zone, भरतपुर-१६,सुन्दर चोक,ब्रम्हपुर,चितवन। #

13/08/2026

🙏💕🇳🇵 पहिलो पटक आमा बन्नको लागी ओथारो बस्दै दोस्रो पोथी।all the best काली।धन्यवाद

13/08/2026

👉 यो नश्ल बिर गोर्खाली जस्तै बहादुर छ लडि-लडि मर्छ तर हार स्वीकार गरेर भाग्दैन 👈
🙏💕🇳🇵 Small Chicks Proved It I'm Born To Fight.
1 Fighter Vs 2 local.
किन 🐓 यस्तो राम्रो हाईट ,वेट र क्वालिटी भयको फाइटरलाई एउटा मज्जाको खसी आउने पैसा पर्छ भन्ने बल्ल थाहा भयो ।

12/08/2026

🙏💕🇳🇵 राष्ट्रिय परिचय पत्र बनाउँदा के-के कागजपत्र लाने भन्ने बारेमा यो छोटो भिडीयो।धन्यवाद

11/08/2026

🙏💕🇳🇵 प्लीज एक पटक पुरै सुन्नु होला।:~रामपुरबाट 15 दिन भित्र 2nd अर्डर । बिशेष धन्यवाद म्याम फेरी पछि स्टोरमैं आउँछु भन्नु भाको छ।धन्यवाद

09/08/2026

🙏💕🇳🇵 ल आउनुस आज म जनै चुँडिएको 😀घोंडाको कहानी शेयर गर्दैछु।साधनमा केही समस्या भए उहाँ कहाँ जानु होला कम शुल्कमा राम्रो बनाउनु हुन्छ।धन्यवाद

08/08/2026

🙏💕🇳🇵 राम्रो क्वालिटी चाहिएमा सम्झनु होला यदी महँगो लागे देशै भर कहीँ बुझेर आउनुस।📲 98458 10 825 चितवन।धन्यवाद

07/08/2026

🙏💕🇳🇵 कल आएको 11-12 मिनेट भित्र डेलिभरी सम्पन्नको पत्याउने आधार पुरै सुन्नुस ल।माथि भनेको Distance स्टोर देखि door to door delivery.धन्यवाद

06/08/2026

🙏💕🇳🇵 नमस्ते अनि बिशेष धन्यवाद रोशन सर तपाईँ जस्तै तपाईँले पठाउनु भएको कुखुरा चल्ला। केही दिन अघि हामीले बेचेको 3 पाडो या त मज्जाको खसीको मूल्य पर्ने बिदेशी कुखुराको काठमाण्डौंमा जन्मेको चल्ला।

05/08/2026

🙏💕🇳🇵 फुल्लि वाटरप्रूफ रेनकोट र सुज कभर लाएर मज्जाले पानी फरर गर्दै 15 किलोमिटर गयर आईयो सारै मज्जा भो।चाहिएमा 📲 98458 10 825 ,चितवन। धन्यवाद

Address

शहिदचोक>शिबघाट>फुर्तीचोक>नबिनचोक>ब्रम्हपुर चोक】
Narayangarh
00977

Telephone

9860384812

Website

Alerts

Be the first to know and let us send you an email when Chitwan om shanti enterprises. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share