10/10/2020
भाग्य चम्कोस सबैको,
सबैको होस् सुख सम्रिद्धी,
सुख शान्तीको बास होस् चारै तिर
माता दुर्गाको आशिर्वाद रहिरहोस् सर्बदा
बिजया दशमी २०६६ को येही छ शुभकामना
दुर्गा चण्डी तथा अन्य कर्म काण्ड पुस्तक हरु हामी कहाँ उपलब्ध छ ।