23/11/2021
कर्मचारी आवश्यकता:
1. पद : जूनियर टेक्नीसियन (अप्टिकल फाइबर)
काम: फिल्ड हेल्पर
योग्यता:सामान्य लेखपढ
अनुभव: अनुभवी लाई प्राथमिकता (नयाँले पनि सक्ने)
2. पद: फाइबर टेक्नीसियन & टीम लिडर
काम: फिल्ड टीम लिडर
अनुभव: अप्टिकल फाइबर सम्बन्धी काम मा 2 वर्ष
योग्यता: अप्टिकल फाइबर Splicing, OTDR,
OPM, VFL मा राम्रो ज्ञान र अनुभव भएको ।
Apply गर्न message गर्नुहोस्
https://wa.me/+9779868081557
Location: surkhet