Nasa Enterprise

Nasa Enterprise Stationery, Religious items, Photo Framing and Remittance sales and service.

सिसाको चम्काईले हिरा बिर्सायो !  # मामाघरगाउलेपरिवेश@सरादी बाङ्गसिङ्ग
06/11/2024

सिसाको चम्काईले हिरा बिर्सायो ! # मामाघरगाउलेपरिवेश@सरादी बाङ्गसिङ्ग

23/10/2024
21/07/2024

जीवनमा प्रेरणा दिने, शिक्षा दिने, सत्य बोल्ने, मार्ग निर्देशन गर्ने सम्पूर्ण गुरुहरुमा गुरु पुर्णिमाको पावन अवसरमा हार्दिक नमन !!! ॐ गुरुवे नाम: !!!

06/07/2024

साधुको भेषमा रावण आउन सक्छ सँस्थाको बिधान रूपी लक्ष्मण रेखा भित्रै बसेर कार्य गरौ सँस्थामा कुनै समस्या आउदैन | अन्तरास्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा सहकारी संग आवद्द सबैलाई हार्दिक शुभकामना !
"जय सहकारी" !!!

28/05/2024

जनता बिदेशमा लखेटेर, सरकार भ्रष्टाचारमा डुबेर, कर्मचारीलाई भ्रष्टाचारको कारिन्दा बनाएर, बिदेशीको इशारामा चल्ने नालायक सरकारको निरन्तरतालाई कुनै पनि देशभक्तले स्वीकार्न सकिदैन !!! "गणतन्त्र नामको मजाक चल्दै छ यो देशमा"!!!

03/04/2024

वैदेशिक रोजगारीबाट छुट्टीमा आएका साथीहरुको सस्तो र सहज तरिकाले अनलाइन श्रम गर्नुपरेमा हामीलाई सम्झनुहोस् !! पोखरा १७ साङ्ग्रिला चोक । सम्पर्क नं
९८०६१५४५०८

28/03/2024

आज देखि सुरु हुने SEE परिक्षामा सम्मिलित सबै भाईबहिनिहरुलाई सफलताको शुभकामना !!!
नासा इन्टरप्राइज, स्टेसनरी तथा रेमिट्यान्स सेवा !!! सांग्रिला चोक, पोखरा १७ !!!

अबको केहिदिन पछी सुरु हुदै छ ! नासा इन्टरप्राइज सांग्रीला चोकमा !!
21/03/2024

अबको केहिदिन पछी सुरु हुदै छ ! नासा इन्टरप्राइज सांग्रीला चोकमा !!

केहि दिन पछी सुरु हुदै छ ! नासा इन्टर प्राइज सांग्रीला  चोक पोखरा १७ मा !!!
21/03/2024

केहि दिन पछी सुरु हुदै छ ! नासा इन्टर प्राइज सांग्रीला चोक पोखरा १७ मा !!!

NTC /NCELL दुवै सिमहरू ५ मिनेटमै एक्टिभ गरी पाइन्छ !!!
07/03/2024

NTC /NCELL दुवै सिमहरू ५ मिनेटमै एक्टिभ गरी पाइन्छ !!!

Address

Sangrilla Chok, Pokhara 17, Kaski
Pokhara

Telephone

+9779846082830

Website

Alerts

Be the first to know and let us send you an email when Nasa Enterprise posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nasa Enterprise:

Share