09/08/2026
सयपत्री को पहिलो लट तयार भइसकेको छ!
एतिबेला को सयपत्री दशै को लागि उपयुक्त हुन्छ!
[आज को दिन देखि अब तिहार सम्म निरन्तर सयपत्रि उपलब्ध हुने जानकारी गराऊंछौ!
साथै तिहार कै लागि हो भने सानो बिरुवा भाद्र को दोश्रो हप्ता बाट लैजान उपयुक्त हुने सूचना जानकारी गराऊंछौ!!!]