Darpan Books and Stationary

Darpan Books and Stationary All types of books, stationery items, and Sports Items available here.

सम्पूर्ण तहका पुस्तकहरु , धार्मिक ,लोक सेवा शिक्षा सेवा तथा बिभिन्न परिक्षा का तयारी पुस्तकहरु कनुन बिधान संबिधान लगायत साहित्यिक पुस्तकहरु हामीकहा उपलब्ध छन।। साथै सम्पूर्ण प्रकारका खेल्कुद सामाग्री उपलब्ध छन् ।।।।।

Great job dai, Keep it up
26/01/2021

Great job dai, Keep it up

Jokes of the day
30/03/2018

Jokes of the day

बाजको उडान========मैले सुनेको बाज लगभग ७० वर्ष बाँच्छ। यसको लागि बाजले जीवनको ४०औं वर्षमा प्रवेश गर्दा गर्दै एक महत्वपूर...
28/03/2018

बाजको उडान
========
मैले सुनेको बाज लगभग ७० वर्ष बाँच्छ। यसको लागि बाजले जीवनको ४०औं वर्षमा प्रवेश गर्दा गर्दै एक महत्वपूर्ण निर्णय लिनु पर्छ। ४० वर्षपछि बाजको शरीरको तीन प्रमुख अङ्ग निष्प्रभावी हुन सुरु गर्दछन्। पञ्जा लामो र लचिलो हुन थाल्छ जसको कारण बाजले शिकारमाथि आफ्नो पकड बनाउन असक्षम हुन्छ। ठोंड लामो भएर अगाडितिर मोडिन पुग्छ जसको कारण भोजन निकाल्नलाई व्यवधान उत्पन्न हुन्छ र प्वाख पनि गह्रुङ्गो हुन थाल्छ, शरिरमा टाँसिन थाल्छ, पूर्ण रुपमा खुल्दैन यसको कारण बाजको उडान सिमित हुन पुग्छ। भोजन खोज्नु, भोजन पकड्नु र भोजन खानु तीनै प्रक्रियाहरूमा आफ्नो धारमा कमी हुँदै जान्छ। यस अवस्थामा बाजसंग तीन विकल्प बाँकी हुन्छ- देह त्याग्ने, आफ्नो प्रवृत्ति छोडेर गिद्ध झैं भोजनको लागि सिनोमा निर्भर हुने र फेरि आकाशको निर्द्वन्द्व एकाधिपतिको रूपमा स्वयंलाई पुनर्स्थापित गर्ने। जहाँ पहिलो दुइ विकल्प सरल र त्वरित छन् भने तेस्रो अत्यन्त पीडादायी र लामो।

बाजले पीडालाई चुन्छ। स्वयंलाई पुनर्स्थापित गर्दछ। बाँज कुनै अग्लो पहाडमा जान्छ। एकान्तमा आफ्नो गुँड बनाउँछ र एउटा पूर्ण प्रक्रियाको शुरुवात गर्दछ। पंक्षीराजको लागि आफ्नो ठोंड भाँचिदा भन्दा धेरै पिडा अरू केही हुन सक्दैन तापनि सबैभन्दा पहिले बाजले आफ्नो ठोंडलाई चट्टानमा ठोकी ठोकी भाँच्दछ। यसपछि यसले प्रतिक्षा गर्छ नयाँ ठोंड पलाउने। उसले आफ्नो पञ्जापनि यस्तै प्रकारले भाँच्दछ र प्रतिक्षा गर्छ पुनः नयाँ पञ्जा पलाउने। नयाँ ठोंड र नयाँ पञ्जापछि यसले आफ्नो गह्रुङ्गो प्वाखलाई ठुंडको सहायताले एक एक गरेर चिथोरी-चिथोरी निकाल्छ र पुनः प्रतिक्षा गर्छ नयाँ प्वाख पलाउने। पाँच महिनाको पीडा अनि प्रतिक्षा। तबमात्र बाजलाई पुनः प्राप्त हुन्छ पहिला जस्तै त्यही भव्य अनि उँचो उडान। यो पुनर्स्थापनापछि बाज अरू तीस वर्ष बाच्दछ ऊर्जा, सम्मान र गरिमाको साथ।

प्रकृति हामीलाई सिकाउन बसेको छ। पञ्जा पकडको प्रतिक हो। ठोंड सक्रियताको अनि प्वाखले कल्पनालाई स्थापित गर्दछ। इच्छा- परिस्थितिहरूमाथि नियन्त्रण बनाइ राख्नको लागि, सक्रियता- स्वयंको अस्तित्वको गरिमा बनाइ राख्नको लागि अनि कल्पना- जीवनमा केही नयाँपन बनाइ राख्नको लागि। इच्छा, सक्रियता र कल्पना, हामी पनि चालिस पुग्दा नपुग्दै यी तीनै पक्षहरू निर्बल हुनु शुरु गर्दछन्। हाम्रो व्यक्तित्व खस्किन थाल्छ। अर्धजीवनमा नै जीवन समाप्त प्रायः लाग्न थाल्छ। उत्साह, आकांक्षा, ऊर्जा अधोगामी हुन थाल्छन्। हामीसंग पनि विकल्पहरू हुन्छन्। केही सरल र त्वरित। केही पिडादायी अनि लामो। हामीले पनि आफ्नो जीवनमा विवशताले भरिएको अति लचीलोपनलाई त्यागेर नियन्त्रण देखाउनु जरुरी हुन्छ बाजको पञ्जा झैं। आलस्य उत्पन्न गर्ने वक्र मानसिकतालाई त्यागेर ऊर्जस्वित सक्रियता देखाउनु जरूरी हुन्छ बाजको ठोंड झैं। भूतकालमा जकडिएको अस्तित्वको गह्रुङ्गोपनलाई त्यागेर कल्पनाको उन्मुक्त उडान भर्नु पर्छ बाजको पंख झैं। पाँच महिना नभएपनि, एक महिना नै किन नहोस् विताउनु जरुरी हुन्छ स्वयंलाई पुनर्स्थापित गर्नका लागि। जो शरीर र मनसंग टाँसिएका हुन्छन् त्यसलाई तोड्दा, चिथोर्दा, कोपार्दा पिडा त अवश्य हुन्छ तर यसले हामीलाई नयाँ उडान भर्नको लागि तयार बनाउँछ। यसपल्टको उडान अझै उचो, अनुभवी र अनन्तगामी हुन्छ।

Why good employees leave the Job..
26/03/2018

Why good employees leave the Job..

24/03/2018
Banking career
16/09/2017

Banking career

कृषि विकास बैंक लिमिटेडले २६० जना कर्मचारी माग गरेको छ । आजको २१ दिन भित्रमा आवेदन दिइसक्न बैंकले आह्वान गरेको ...

All the best...... Class 12
03/08/2017

All the best...... Class 12

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को विज्ञान विषयको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार नतिजा

Address

Pokhara

Opening Hours

Monday 05:00 - 21:00
Tuesday 05:00 - 21:00
Wednesday 05:00 - 21:00
Thursday 05:00 - 21:00
Friday 05:00 - 21:00
Saturday 05:00 - 21:00
Sunday 05:00 - 21:00

Telephone

+9779856030286

Website

Alerts

Be the first to know and let us send you an email when Darpan Books and Stationary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Darpan Books and Stationary:

Share

Category