Som Adhikari

Som Adhikari मेरो मन दुखेको सहन सक्छु तर देशलाई दुख्यो भने सहन सक्दिन। 🇳🇵❤️🙏

15/08/2026

Something is coming soon
Stay tune

अब पोखराबाट विश्वभरको यात्रा अझ सहज! 🌍✈️Flydubai र Emirates का अन्तर्राष्ट्रिय उडानमार्फत अब पोखरा अन्तर्राष्ट्रिय विमान...
27/07/2026

अब पोखराबाट विश्वभरको यात्रा अझ सहज! 🌍✈️

Flydubai र Emirates का अन्तर्राष्ट्रिय उडानमार्फत अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वका प्रमुख गन्तव्यहरूमा सुरक्षित, सहज र भरपर्दो यात्रा सुरु गर्नुहोस्।

✈️ हाम्रो सेवाहरू:
• International & Domestic Air Ticketing
• Visa Assistance
• Holiday & Tour Packages
• Hotel Booking
• Travel Insurance
• Trekking & Adventure Packages
• Airport Transfer तथा Travel Consultation

टिकट बुकिङ तथा थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:

World International Travels & Tours Pvt. Ltd.

📍 Head Office: Street No. 17 Road, Lakeside-6, Pokhara, Kaski
📍 Branch Office: Chauthe-14, Pokhara (In Front of Pokhara International Airport Gate)

☎️ 061-582953
📱 9856028120 / 9856048120
📧 [email protected]

"We Are Here to Take You There."

विश्वतर्फको तपाईंको यात्रा हाम्रो जिम्मेवारी।
विश्वास, गुणस्तरीय सेवा र सहज यात्राको भरपर्दो साथी — World International Travels & Tours Pvt. Ltd. 🌍✈️

दु:खद खबर्😥:रुकुम पूर्वबाट तिर्थयात्री लिएर रोल्पा जाँदै गरेको जीप थबाङमा भिरबाट ८०० मिटर तल खसेर दु'र्घटना हुँदा १७ जना...
01/05/2026

दु:खद खबर्😥:
रुकुम पूर्वबाट तिर्थयात्री लिएर रोल्पा जाँदै गरेको जीप थबाङमा भिरबाट ८०० मिटर तल खसेर दु'र्घटना हुँदा १७ जनाको घटना स्थलमै मृ'त्यु भएको छ ।

विशेष उडान पश्चिम एसियामा विद्यमान तनाव तथा सुरक्षा अवस्थाका कारण नियमित उडानहरू २८ फेब्रुअरी २०२६ देखि स्थगित रहँदा उत्...
02/04/2026

विशेष उडान
पश्चिम एसियामा विद्यमान तनाव तथा सुरक्षा अवस्थाका कारण नियमित उडानहरू २८ फेब्रुअरी २०२६ देखि स्थगित रहँदा उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै नेपाली नागरिकहरूको उद्धार तथा आवागमनलाई सहज बनाउने उद्देश्यले आवश्यक हवाई सेवा सञ्चालन गर्ने विषयमा छलफल गरिएको छ। उक्त छलफलपश्चात नेपाल वायुसेवा निगमले मिति ३ देखि ५ अप्रिल २०२६ सम्म विभिन्न गन्तव्यहरूमा विशेष उडान सञ्चालन गर्ने निर्णय गरेको छ।
उक्त विशेष उडानहरूको व्यवस्थापन तथा सञ्चालनका लागि आवश्यक सहजीकरणमा सहयोग पुर्‍याउनुहुने नेपाल एयरलाइन्स तथा राष्ट्रिय बीमा कम्पनी लिमिटेड प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।
पश्चिम एसियामा विद्यमान तनावपूर्ण अवस्थाका बीच पनि विशेष उडान सञ्चालन गर्न महत्वपूर्ण योगदान तथा समन्वय गर्नुहुने अन्य सम्पूर्ण सरोकारवाला निकायहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।
साथै, मिति ०१ अप्रिल २०२६ मा कुवेत एयरवेजको एक उडानमार्फत २९१ जना यात्रु स्वदेश फर्किएका छन्। सोही उडानबाट विभिन्न कारणले निधन भएका नौ (९) जना नेपाली नागरिकहरूको शवसमेत नेपाल ल्याइएको जानकारी गराइन्छ।https://mofa.gov.np/content/1777/press-release--special-flight-operation-of-nepal/

#रास्वपा

28/03/2026

पर्यटन व्यवसायको लागि आजको विशेष कार्यक्रम
Eastern Travel Mart

Somnath Adhikari
World International Travels & Tours Pvt.Ltd

24/03/2026

धम्पुसे डाँडैमा झिकैझिकै माया तिमीलाई 🙏🔔🔔🔔❤️🇳🇵🙏
#कास्की

24/03/2026

सूर्यदर्शन सहकारीका जाहेरवाला "कृष्ण जैसी" आफैं धनुष सहकारीको करिब १ करोड रुपैयाँ ठ'गी प्रकरणमा कास्की प्रहरीले प'क्राउ गरेको छ।

#कास्की #समाचार

23/03/2026

ईद मुबारक 🎉🎊🎈
21/03/2026

ईद मुबारक 🎉🎊🎈

Address

Pokhara

Telephone

+9779856048120

Website

Alerts

Be the first to know and let us send you an email when Som Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Som Adhikari:

Shortcuts

Share

Category