07/08/2020
F&G presents Teej Special Photo Contest-2020
Name : Vhumika Bohara
Address : Bouddha, Kathmandu
Contestant No : 32
नियमहरू :-
१,प्रतियोगीले फोटो पठाउँदा तीज वा नेपाली संस्कृति झल्कने खालको पहिरन हुनुपर्ने छ ।
२,प्रतियोगीले यस Fashion & Glam को FB Page Like,share गरेको हुनुपर्ने छ ।
३,फोटो www.fashionnglams.com को official Email : [email protected] मा नाम,थर,ठेगाना र फोन नं पठाउनु पर्नेछ ।
४,विजेता घोषणा पेजमा फोटोको likes, shares र comments को पोइन्त्स को आधारमा छनोट गरिने छ । (१ share=५ points, १ like=३ points र १ comment=२ points रहेको छ।)
५, नेपालबाट यस प्रतियोगितामा भाग लिन पाउने छन ।
६,फोटो अनुहार देखिने एकल वा जोडीलाई पनी मान्यता दिईने छ ।
७, like,share &comment गर्न पाईने छ तथा कसैलाई मेन्सन र कमेण्टको रिप्लाई गर्न पाईने छै । एउटा अकाउण्टबाट १ शेयर र १ कमेण्ट भन्दा बढ़ी गरेमा मान्यता हुने छैन ।
८,like,share &comment को मान्यता ३ भाद्र २०७७ अर्थात 19 August 2020 Nepali Time ९:०० PM समय सम्म हुनेछ ।
१०, कसैले page boost गरेमा वा auto react use गरेको थाह भएमा निजलाई प्रतियोगीबाट हटाईने छ ।
पुरस्कार:
प्रथम पुरस्कार - F&G को डिजाइनर ड्रेस तीज को लागी ।
+Shopping coupon worth NPR 5,000 +फोटो शूट F&G को लागी +Token of love+सम्मान पत्र
दोस्रो पुरस्कार - F&G को डिजाइनर ड्रेस तीज को लागी ।
फोटो शूट F&G को लागी +Token of love +सम्मान पत्र
तेस्रो पुरस्कार - F&G को डिजाइनर ड्रेस तीज को लागी + सम्मान पत्र
नोट : उल्लेखित शर्तहरू अनिवार्य लागू हुनेछ ।
Thank You 🙏 All The Best
❤️ .
&G #2020