Pokhara Trade Mall

Pokhara Trade Mall A trade centre with high quality, mixed-use development comprises of modern retail business.
(252)

हार्दिक श्रद्धाञ्जली !
10/01/2025

हार्दिक श्रद्धाञ्जली !

१२ औं वार्षिक साधारण सभा।पुष २०, २०८१ मा पोखरा ट्रेड मलले आफ्नो १२औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्यो।12th A...
05/01/2025

१२ औं वार्षिक साधारण सभा।

पुष २०, २०८१ मा पोखरा ट्रेड मलले आफ्नो १२औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्यो।

12th Annual General Meeting !

On January 4, 2025. Pokhara Trade Mall successfully held its 12th Annual General Meeting.
We were honored to welcome our chief guest of Gandaki Pradesh Minister, Ministry of Social Development, Youth & Sports honorable Bindu Kumar Thapa, alongside our Chairman, Managing Director, Finance Director, Directors, Guests, Shareholders, and employee of the Trade Mall Pokhara.
A special thank you to our chief guest for joining us and sharing inspiring words.

08/09/2024

celebrate 🎉 this festive season with PTM New updated Face # ptm Dashain

पोखरा ट्रेड मल एण्ड हाउजिङ प्रा लि को १२औं स्थापना दिवस (बार्षिकोत्सव) आज मिति २०८१/४/२४ गतेका दिन सफलता पूर्वक सम्पन्न ...
08/08/2024

पोखरा ट्रेड मल एण्ड हाउजिङ प्रा लि को १२औं स्थापना दिवस (बार्षिकोत्सव) आज मिति २०८१/४/२४ गतेका दिन सफलता पूर्वक सम्पन्न गरियो। उक्त कार्यक्रमको सभापतित्व कम्पनीका अध्यक्ष मिनराज काफ्लेले गर्नु भएको थियो। प्रमुख अतिथिमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका मन्त्री माननिय श्री बिन्दु कुमार थापाले गर्नु भएको थियो । सो अवसरमा कक्षामा उत्कृष्ट अंक प्राप्त गरेका श्री महेन्द्र माध्यमिक विद्यालय पोखरा -९ का छात्र डिसुवा मगर र छात्रा सोनिशा राजवंशी र श्री नवप्रभात माध्यमिक विद्यालय पोखरा- ९ का छात्र हसन अन्सारी र छात्रा भुमिका शाही गरी ४ जना विद्यार्थीलाई नगद सहित प्रशंसा पत्र प्रदान गरि सम्मान गरियो । यस मलमा स्थापनाकालदेखि देखि व्यवसाय गर्दै आउनुभएका अशल व्यवसायी मध्येबाट फेशन एक्सप्रेस ए२३३,२३४ का प्रो श्री खड्क बहादुर थापालाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरियो । उक्त अवसरमा व्यवसायीको तर्फबाट नवराज त्रिपाठी, विद्यालयका तर्फबाट प्र अ माया कुमारी थापाले आफ्ना गहिकीला विचार राख्नु भयको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य कम्पनीका प्रबन्ध निर्देशक दिपक कुमार मुल्मीले र कार्यक्रम संचालक कम्पनी सचिव अधिवक्ता अनन्त प्रसाद कोइरालाले गर्नु भएको थियो। Anniversary 🎉

पोखरा ट्रेड मल दशै तिहार उत्सव व्यवस्थापन समिति द्वारा सन्चालित दशै तिहार उत्सव २०७९ अन्तर्गत बम्पर उपहार विजेता तारा गु...
09/12/2022

पोखरा ट्रेड मल दशै तिहार उत्सव व्यवस्थापन समिति द्वारा सन्चालित दशै तिहार उत्सव २०७९ अन्तर्गत बम्पर उपहार विजेता तारा गुरुङ (नगद रु ५००००/-), मेलिमा गुरुङ (नगद रु २५०००/-) र कल्पना पौडेल रेग्मी (नगद रु २५०००/-) लाई हार्दिक बधाई

27/11/2022
पाचौँ पाक्षिक उपहार विजेता छनोट कार्यक्रम
03/11/2022

पाचौँ पाक्षिक उपहार विजेता छनोट कार्यक्रम

25/10/2022
Laxmi Puja 2079
24/10/2022

Laxmi Puja 2079

Address

Chipledhunga
Pokhara
00977

Alerts

Be the first to know and let us send you an email when Pokhara Trade Mall posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pokhara Trade Mall:

Share