Rajneeti & Khel

Rajneeti & Khel Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rajneeti & Khel, Pokhara.

"राजनीति & खेल – जहाँ राजनीति र खेलकुद जोडिन्छ! ����
नेपालको राजनीति र खेलकुदसम्बन्धी ताजा जानकारी, विश्लेषण र चर्चा। नीतिगत परिवर्तनदेखि खेलकुदका रोचक क्षणसम्म, सगरमाथादेखि खेल मैदानसम्म – जानकारीमै रहौं, संलग्न बनौं!"

08/09/2025
08/09/2025

प्रहरीले रबरको गो!ली हानेको भने पनि घाइतेको शरीरमा धातुकै गो!ली भेटिएको सिभिल अस्पतालका चिकित्सकले बताएका छन् 💔

24/03/2025

पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुको प्यानल नै बिजयी ।

24/03/2025

काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले !

को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !

त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो!!

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Rajneeti & Khel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share