04/09/2026
🦚🙏 श्री कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🙏🦚
भगवान श्रीकृष्णको जन्मोत्सवको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा परिवारजनमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र खुशीयालीको हार्दिक शुभकामना। ❤️
भगवान श्रीकृष्णको कृपा सधैँ तपाईं र तपाईंको परिवारमा रहिरहोस्। 🌸
जय श्री कृष्ण! 💙🙏
– घिमिरे किराना पसल
📍 सुन्दरहरैँचा–०३, राधाकृष्ण चोक, लोचनी
📞 9810555971 | 9842050752