Surkhet online market

Surkhet online market surkhet online market

10/08/2021
A classic, reimagined ! Whatever you do, do it in style with Nokia 3310. 365 days replacement  guarantee available.
22/08/2020

A classic, reimagined ! Whatever you do, do it in style with Nokia 3310. 365 days replacement guarantee available.

Nokia 7.2 smartphone
22/08/2020

Nokia 7.2 smartphone

New item
19/08/2020

New item

नोकियाको सस्तोमा राम्रो फोन आइस्क्यो है नोकिया  (1/16 GB) C2   Rs 9299 /-
27/06/2020

नोकियाको सस्तोमा राम्रो फोन आइस्क्यो है नोकिया (1/16 GB) C2 Rs 9299 /-

22/03/2020

सबैजनाले ध्यान दिउ है .
रोग प्रतिरोधात्मक क्षमता बढाउन निम्न उपाय अबलम्बन गरौँ ।

१.पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौं । हरियो सागसब्जी, फलफुल, दुध, गेडागुडी नियमित खाने गरौँ । खानामा जति बिबिधता भयो, हामी त्यति स्वस्थ हुन्छौं । भिटामिन C, B6, E, Zinc लगायत पोषण पाउने खाना सेवन गरौँ ।२. नियमित व्यायाम, योग, हाइकिंग गरौँ । खेल खेल्ने बानी बसालौं ।, ३. घाममा बसौं । ४. नियमित अनुलोम/विलोम गरौँ । यसले फोक्सोको कार्यक्षमता वृद्धि गर्दछ !

५. चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौं । ६. बिहान/बेलुका नियमित १-१ चम्चा घ्यु खाने गरौँ । ७. लसुन, प्याज, टिमुर, जिरा, धनिया, अदुवा, बेसार, तील, मरौटि, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ ।
८. भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ । ९. पर्याप्त मात्रामा सुतौं । १०. पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफुल नियमित खाएर शरीरलाई नियमित सिंचाई गरौँ ।

११. मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ । १२. दिल खोलेर हाँस्ने गरौँ । १३. नियमित चिया र कफी ( दुध/चिनी नहालेको ) सेवन गरौँ । १४. ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौँ । १५ . सरसफाइमा अल्छी नगरौं

Please call Ram  1 GBROM  16 GB RS 6,999 /-
01/03/2020

Please call
Ram 1 GB
ROM 16 GB
RS 6,999 /-

हामी कहाँ सबै किसीमको ब्लुटुथ र ईएरफोन उपलब्ध छ  ।  एक  दम राम्रो क्वालिटी मा छ  ।
12/01/2020

हामी कहाँ सबै किसीमको ब्लुटुथ र ईएरफोन उपलब्ध छ ।
एक दम राम्रो क्वालिटी मा छ ।

चिसो को लागि हिटर पानी तताउने जग आवश्यक परेमा तुरन्त सम्पर्क गर्नु होला । अन्य एलेक्ट्रॉनिक र मोबाईल को   सामान पनी उपलब...
01/01/2020

चिसो को लागि हिटर पानी तताउने जग आवश्यक परेमा तुरन्त सम्पर्क गर्नु होला ।
अन्य एलेक्ट्रॉनिक र मोबाईल को सामान पनी उपलब्ध गराउँछौ ।

Nokia 2.3 available  surkhet online market Pile comment like and  share group
25/12/2019

Nokia 2.3 available surkhet online market
Pile comment like and share group

Address

Surkhet, Birendranagar
Surkhet
21700

Telephone

+9779868013812

Website

Alerts

Be the first to know and let us send you an email when Surkhet online market posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share