04/06/2024
नेपाल र नेदरल्याण्ड बिच आज बेलुका ९:१५ बजे देखि सुरु हुँदै गरेको आई.सी.सी बिश्वकप ट्वान्टी ट्वान्टीको पहिलो खेलमा नेपाली टोलिलाई जितको लागि अग्रिम शुभकामना ब्यक्त गर्दछौं ।
हामी सबै मिलेर नेपाली टोलिको हौसला बढाऔं।।