Baral Stationery Sepabagaincha

Baral Stationery Sepabagaincha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Baral Stationery Sepabagaincha, Book shop, Sepabagaincha, Tanahun.

04/09/2026

४ दिन सार्वजनिक बिदा।
१९ गते शुक्रबार: कृष्णजन्माष्टमी बिदा
२० गते: शनिबार बिदा
२१ गते: आइतबार बिदा
२२ गते सोमबार: राष्ट्रिय शोक *(भाद्र १० को महाविनाश / राष्ट्रिय झण्डा आधा झुकाउने )
२३ गते मंगलबार: जेन्जी दिवस बिदा

30/08/2026

भोटेकोशी बाढीको पाँचौँ दिन कहालीलाग्दो अपडेट,१६ हजार भन्दा बढी बेपत्ता भएको विवरण दर्ता 🥺😭

आज नागपञ्चमी 🐍 : नाग पञ्चमीका दिन नाग वा सर्पको पूजा गरिन्छ। घरको ढोकामा नागको चित्र टाँस्ने चलन छ। उत्तर दिशातर्फ नागको...
17/08/2026

आज नागपञ्चमी 🐍 : नाग पञ्चमीका दिन नाग वा सर्पको पूजा गरिन्छ। घरको ढोकामा नागको चित्र टाँस्ने चलन छ। उत्तर दिशातर्फ नागको शिर सम्झी पूजा गर्दा वर्षभर सर्प, नाग र बिच्छीको भय नहुने विश्वास रहिआएको छ। नागपञ्चमीको सबैमा शुभकामना ।

02/08/2026

नेपाल आयल निगम लिमिटेडले आइतबार रातीबाट लागू हुने गरी पेट्रोल ३ र डिजेल तथा मट्टितेल समान ५ रुपैयाँ प्रतिलिटर बढाएको छ ।🥺😭

आज साउन १५ खीर खाने दिन । खीर खानुभयो 🤔
31/07/2026

आज साउन १५ खीर खाने दिन । खीर खानुभयो 🤔

हरिशयनी एकादशी तुलसी रोप्ने दिन ।
25/07/2026

हरिशयनी एकादशी
तुलसी रोप्ने दिन ।

बन्दिपुर केवलकारमा नयाँ भाडादर
07/07/2026

बन्दिपुर केवलकारमा नयाँ भाडादर

चितवनको रत्ननगरमा एक हृदयविदारक तर प्रेरणादायी घटना भएको छ। हृदयघातको पीडा सहँदै अन्तिम क्षणसम्म स्टेरिङ सम्हालेर १४ जना...
02/07/2026

चितवनको रत्ननगरमा एक हृदयविदारक तर प्रेरणादायी घटना भएको छ। हृदयघातको पीडा सहँदै अन्तिम क्षणसम्म स्टेरिङ सम्हालेर १४ जना यात्रुको ज्यान बचाएका चालक चन्द्रबहादुर बुढाथोकीको निधन भएको छ।

27/06/2026

: नेपाल सरकारले आज बाट लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ र डिजेलको मूल्य २९ रुपैयाँले घटाउने घोषणा गरेको छ।

Address

Sepabagaincha
Tanahun
5

Telephone

+9779846629804

Website

Alerts

Be the first to know and let us send you an email when Baral Stationery Sepabagaincha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Baral Stationery Sepabagaincha:

Shortcuts

Share

Category