Ranigaun nani ko pasal

Ranigaun nani ko pasal All general items are available which is necessary for our daily life.

05/12/2023
यस्तो फाइदा तपाईँले पनि पाउनुभएको छ?
08/11/2023

यस्तो फाइदा तपाईँले पनि पाउनुभएको छ?

01/03/2023
17/02/2023

Be careful everyone...

06/08/2022

मुस्कानको तागत !
===========
१, डाक्टरले मुस्कुराउँदै बिमारी जाँच्दा बिरामीको आत्मबिश्वास दुईगुना बढी हुन्छ !

२, गृहिणीले मुस्कुराउँदै घरको काम गर्दा पुरै परिवारमा खुसियाली आउँछ ! अझै खाना खानेबेला मुस्कुराएर दिदा त खानाको स्वादमा वृद्धि हुन्छ !

३, बुवा कामबाट घरमा मुस्कुराउँदै फर्कदा पुरै परिवारमा खुसीको बाताबरण बन्छ !

४, शिक्षक मुस्कुराउँदै कक्षा कोठामा प्रबेश गर्दा सबै बालबालिकाहरूको अनुहारमा पनि मुस्कान छाउँछ, पढाएको बुझिन्छ, नबुझेको सोध्न मन हुन्छ, सिक्ने हौसला मिल्छ !

५, हाकिम मुस्कुराउदै कम्पनीमा प्रबेश गर्दा सबै कर्मचारीहरूको मनमा दबाब कम हुन्छ, मनोबल बढ्छ !

६, पसलेले मुस्कुराउँदै आफ्नो ग्राहकहरूलाई सम्मान गर्दा ग्राहकहरू खुसी हुँदै पसलबाट धेरै भन्दा धेरै सामानहरू किन्छन् !

७, कर्मचारीहरूले मुस्कुराउँदै सेवाग्राहीहरूलाई सेवा दिएमा सेवाग्राहीहरूमा कर्मचारीहरू प्रतिको नकारात्मक भावना हराएर जान्छ !

८, कहिले काँही सडकमा हिँड्दा अनजान ब्यक्तिलाई हेरेर मुस्कुराउँदा उसको मुहारमा पनि मुस्कान आउँदछ, यसले दुबैजनाको व्यक्तित्व बढाउछ ।

त्यसैले तपाई पनि सक्दो मुस्कुराउँनु होस् !

किनकि
👇️
१, मुस्कुराउँदा पैसा लाग्दैन यो खुसी, सुखी, सरलता, महानता एवं सम्पन्नताको पहिचान हो !

२, तपाई हाम्रो एक मुस्कानले कयौं अनुहारमा खुशी ल्याइदिन सक्छ !

३, क्रोधमा दिएको आशीर्बाद पनि खराब लाग्छ र मुस्कुराउँदै दिएको गाली पनि कर्णप्रिय लाग्दछन् !

४, दुनियाँका हरेक ब्यक्तिले फक्रेको फूल र हँसिलो अनुहारलाई मन पराउँछन् !

५, तपाई हाम्रो मुस्कान धेरैको लागि प्रेरणा र खुसीको कारण बन्न सक्छ !

६, सम्बन्धहरू तबसम्म कायम रहन्छन् जबसम्म हामी एक अर्कालाई देखेर मुस्कुराई रहन्छौं !

८, मुस्कान मानिस हुनुको पहिचान हो,
पशु सामान्यतया कहिल्यै पनि मुस्कुराउन सक्दैन !

यसकारण तपाईं पनि मुस्कुराउनु होस् र अरूको अनुहारमा पनि मुस्कान ल्याउने प्रयत्न गर्नुहोस् !

यो नै हामी सबै, सधै सुखी र खुशी हुने,
सबभन्दा सजिलो,सस्तो र स्थायी उपाय हो।

(सामाजिक संजालमा भेटिएको)

गरिब हुने कारण ।मन परे 👍 share  Comment.
28/07/2022

गरिब हुने कारण ।
मन परे 👍 share Comment.

सत्य कुरा...!     ...plz..🙏.
28/06/2022

सत्य कुरा...!
...plz..🙏.

08/06/2022

"जसले देख्छ त्यो बोल्दैन,
जो बोल्छ त्यसले देख्दैन।" ,
-आँखाले देखेको कुरा मुखले उल्टो भनिदियो भने पनि कस्को के लाग्छ लाग्छ र ? आँखाले बोल्ने होइन बोल्ने त मुख ले नै हो ।
#बिश्वास
-संसार बिश्वासमा अडिएको छ।

Address

Vyas-11 Ranigaun Damauli
Tanahun
9846156474

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 05:00 - 20:00
Friday 05:00 - 20:00
Saturday 05:00 - 20:00
Sunday 06:00 - 20:00

Telephone

+9779846156474

Alerts

Be the first to know and let us send you an email when Ranigaun nani ko pasal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ranigaun nani ko pasal:

Shortcuts

Share